८ भदौ, हेटौँडा। नगरस्तरीय शैक्षिक समन्वय समिति हेटाैंडाले माध्यामिक विद्यालय स्तरिय हाजिरीजबाफ प्रतियोगिता शुक्रबार सम्पन्न गरेको छ। हेटाैंडा नगरक्षेत्रभित्रका २१ वटा माद्यमिक विद्यालयहरूले सहभागिता जनाएको प्रतियोगितामा हेटौंडा १८ मा रहेको ज्योति मा वि प्रथम, हेटौंडा १७ मा रहेको बालबोध मा वि दृतिय र हेटौँडा १६ हटियामा रहेको जनप्रिय मा वि तृतिय भएका छन्। प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रममा ७ हजार, ५ हजार र ३ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन्।
नगर स्तरिय शैक्षिक समन्वय समितिका अध्यक्ष भाेगेन्द्र लुइँटेलकाे सभाध्यक्षता, हेटाैंडा उपमहानगरपालिकाका सामाजिक विकास संयाेजक रामकृष्ण काेइरालकाे प्रमुख अतिथ्यता तथा शिक्षा विकास महाशाखाका प्रमुख सीताराम काेइराला र जनप्रिय मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माेहन बस्ताकाेटीकाे विशेष आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो। कार्यक्रममा जनप्रिय माविका विद्यालय अभिभावक संघका अध्यक्ष गिताप्रसाद दाहाल, हेटाैंडा उपमहानगरपािलका शिक्षा विकास महाशाखाका अधिकृत हरिश्चन्द्र सापकाेटा लगायतको उपस्थिति रहेको थियो। प्रतियोगिता छनाेट राउण्ड र प्रतिस्पर्धा राउण्ड गरी २ चरणमा खेलाइएको नगरस्तरीय शैक्षिक समन्वय समितिका अतिरिक्त क्रियाकलाप संयाेजक बालकुमार श्रेष्ठले बताएका छन्।
२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...
२२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
२२ असार, हेटौंडा । ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। फिफा...
२२ असार, हेटौंडा । नर्वे फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक...
२२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ...
२१ असार, हेटौंडा । नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गरेको छ...
२१ असार, हेटौंडा । फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको...
२१ असार, हेटौंडा । क्यानडालाई ३-० को फराकिलो गोल अन्तरले पराजित गर्दै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश...
२१ असार, हेटौंडा । चितवनमा हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा भरतपुर महानगरपालिका-२३...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...















-1782436668.jpg)


