जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गदै राष्ट्रपति भण्डारी
२१ माघ, थाहानगर । राष्ट्रपति विद्यादेवी भण्डारीले रुपचन्द्र बिष्टको भुमीमा आउन पाउँदा आफुलाई खुशि लागेको बताएकी छिन । मकवानपुरको थाहानगर स्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गदै राष्ट्रपति भण्डारीले यसो बताएकी हुन । उनले यस विद्यालयले धेरै बहुमुल्य रत्नहरुको जन्म दिएको बताउदै रुपचन्द्र बिष्ट जस्ता थुप्रै व्यक्तीत्व जनमाउन सकेको भन्दै शुभकामना व्यक्त गरेकि छिन । उनले सबैले मिलेर यो ठाँउलाई उर्बर कृषि भुमि बनाउनु पर्नेमा जोड दिईन ।
यसै विच जनकल्याण माध्यमिक विद्यालयमा वि.सं. २०५९ बाट एसएलसी उतीर्ण विद्यार्थीहरुको सयोगमा निर्माण गरिएकोे ‘स्वर्ण स्मारक स्तम्भ’ र विद्यालयमा रहेको कृषि प्रयोगशालाको पनि पनि राष्ट्रपति भण्डारीले अनावरण गरेकी छिन । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष स्वर्गिय झलकचन्द्र विष्टलाई मरणोपरान्त सम्मान तथा पूर्व प्रधानध्यापकहरु राष्ट्रपति भण्डारीले सम्मानित गरेकी थिईन । समारोहमा राष्ट्रपति भण्डारीलाई विद्यालयको तर्फबाट स्मृतिको चीनो प्रदान गरिएको थियो ।
स्वर्ण महोत्सव मूल आयोजक समितिका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजीव कुमार स्याङ्तानको सभाध्यक्षतामा भएका कार्यक्रममा प्रतिनीधि सभा सांसद विरोध खतिवडा, प्रदेश सभा सांसद कुमारी मोक्तान, थाहानगर प्रमुख लवशेर विष्ट लगायतकाको आतिथ्यता रहेको थियो ।
१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

















-1779500375.jpg)
