Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा बसपार्कको रत्ना होटलमा नवलपुरकी न्यौपाने मृत फेला

Screenshot_20240826_16212-1724668598.jpg

१० भदौं, हेटौंडा। हेटौंडा वडा नम्बर १० बसपार्कमा रहेको एक होटलमा  हेटौंडा ११ की एक युवती मृत अवस्थामा फेला परेकी छिन्।
मृत अवस्थामा फेला पर्नेमा हेटौँडा ११ की अन्दाजी २३/२४ वर्षीय एलिसा न्यौपाने रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।
उक्त महिला एक पुरुषसंग आइतबार राति उक्त होटलको  कोठा नम्बर २०५  बसेको र बिहान अबेरसम्म नउठेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी टोली र संचालन, जनप्रतिनिधि सहितले झ्यालबाट हेर्दा युवति ओछ्यानमा मृत अवस्थामा फेला परेको डिएसपी भण्डारीले जनाएका छन्  । कोठा भित्रबाट लक गरिएको अवस्थामा रहेको र आफै घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकिएको डिएसपी भण्डारीले बताए । युवतिसंगै रहेको पुरुष आइतबार रातिनै निस्किएको र उनको खोजी कार्य जारी रहेको जनाइएको छ। शव परिवारले शनाखत गरेको र पोष्टमार्टमका लागि हेटौडा अस्पतालमा ल्याइएको जनाइएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार