Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भारी सवारी हेटौँडा प्रवेशमा समय निर्धारण

Truck-1517748240.gif

२१ माघ, हेटौँडा । हेटौंडा बजारमा भारी सवारी प्रवेशका लागि निश्चित समय निर्धारण गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघमा सवारी व्यवस्थापन समितिका संयोजक काव्यमणि अधिकारीको अध्यक्षतामा भएको छलफलमा यस्तो निर्णय गरेको हो ।
हेटौंडाको कान्तिराजपथतर्फ बुद्ध चौक देखि नगरपालिका मोडसम्म स्कूल रोड तर्फ सीमा चौक देखि भुटनदेवी स्कूल मोड सम्म, पारिजात पथ तर्फ भुटनदेवी स्कूल मोड देखि शितल महल चोकसम्मको क्षेत्र भित्र भारी सवारी साधन प्रवेशका लागि समय निर्धारण गरिएको छ । 
बिहान ९ देखि ११ र दिउँसो ३ देखि साँझ ५ः३० सम्म ९ टन क्षमता भन्दा कम क्षमताका सवारीले सामान लोड अनलोड लगायतका कार्यहरु गर्न नपाउने भएका छन् । ९ टन भन्दा बढी क्षमता भएका सवारी विहान ९ बजे अघि नै बजार क्षेत्रबाट बाहिरिनुपर्ने छ भने साँझ ५ः३० पछि मात्र प्रवेश गर्न पाउनेछन् ।
छलफलमा संघका अध्यक्ष कृष्ण कटुवाल, महासचिव प्रमोदसिंह रानाभाट, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सन्तोष पोखरेल, नारायणी यातायात व्यवसायी संघका सचिव गुणराज घिमिरे, संघका कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । स निर्णय माघ २२ गते बाट नै लागू हुने जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार