१८ भदौं ,हेटौंडा। प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले सोमबार गरेको ५८७ प्रहरी निरीक्षक(इन्स्पेक्टर) को सरुवामा मकवानपुरका ९ प्रहरी निरीक्षकको सरुवा भएको छ।
वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडाका प्रहरी प्रमुख प्रहरी निरीक्षक दाताराम अधिकारी सहित मकवानपुरका अन्य ८ जना प्रहरी निरीक्षकको सरुवा भएको हो। वडा प्रहरी कार्यालय हेटौंडामा प्रहरी निरीक्षक प्रज्वल थपलिया आउने भएका छन्। हालका प्रहरी निरीक्षक दाताराम अधिकारीको जिल्ला प्रहरी कार्यालय दोलखा सरुवा भएको छ। त्यसैगरी ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरको काभ्रे ,जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ओम प्रकाश पंडितको ताप्लेजुङ, अनुजा जंगम ,ईलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रहरी निरीक्षक सुदन केसी ,ईलाका प्रहरी कार्यालय पालुङका श्याम थापामगर, ईलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी प्रमुख नारायण थापा, इप्रका मनहरीका दिपक थापाको पनि सरुवा भएको छ। निकै लामो समयपछि गृह मन्त्रालयले आज ठुलो संख्यामा प्रहरी निरीक्षकको सरुवा गरेको हो। इप्रका पशुपतिनगरमा विमला कुमारी कठायत, इप्रका फापरबारीमा सरोज लम्साल, इलाका प्रहरी कार्यालय मकवानपुरगढीमा विरेन्द्र रायमाझी, इप्रका पालुङमा सविन बाबु अर्याल, मनहरीमा वि़शाल सापकोटा र जिल्ला प्रहरी कार्यालय मकवानपुरमा रंजन मिश्र र ठाकुर प्रसाद सापकोटा सरुवा भई आउने भएका छन्।
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...


















