Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

पहिरोले हेटौंडा ११ मा एक घर भत्कायो

IMG-20240905-WA0002-1725529508.jpg

फोटो:जिप्रका मकवानपुर

२० भदौ, हेटौँडा। बिहिबार बिहान अविरल वर्षाका कारण पहिरो खस्दा हेटौंडामा एक  स्थानीयको घर भत्किएको छ।

बिहीबार बिहान हेटौडा -११ झोलुङ्गे पुल नजिक स्थानीय तुल बहादुर श्रेष्ठको ब्लक र जस्ता पाताले छाएको एक तले घरमा अविरल बर्षाको कारण घरको पछाडीबाट पहिरो खस्दा घर भत्किएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।पहिरोले घरमा क्षती पुर्याएको तर मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। पहिरोले भान्छा कोठा, विद्युतीय उपकरणका क्षती पुगेको जनाइएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
गैँडाको आक्रमणबाट एकजनाको मृत्यु
Gainda-Rhino-1737538019.jpg

९ माघ, हेटौंडा । चितवनमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  मृत्युु हुनेमा भरतपुर महानगरपालिका-५...

भरुवा बन्दुकसहित एकजना पक्राउ
Screenshot_20250122_14535-1737536973.jpg

९ माघ, हेटौंडा । इलाका प्रहरी कार्यालय मनहरीले अवैध भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ...

कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा मौसम आंशिक बदली
mausam_badali-1671161633-1737509352.jpg

९ माघ, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले कर्णाली र...

एमालेको विधान अधिवेशन भदौमा हुने
Screenshot_20240802_06585-1737509150.jpg

९ माघ, हेटौंडा ।  नेकपा एमालेको विधान अधिवेशन आगामी भदौमा हुने भएको छ । मंगलबार राति बालुवाटारमा बसेको एमाले...

चित्लाङ र मातातीर्थ सडकखण्ड संचालनमा आयो
Screenshot_20240101_05393-1737470136.jpg

८ माघ, हेटौंडा। सडक मर्मत तथा स्तरोन्नतिका लागि बिगत १ महिना देखि बन्द रहेको प्रदेशका राजधानी हेटौंडा हुदै संघीय...

राष्ट्रपतिद्वारा संसद बैठक आव्हान
Screenshot_20250121_12242-1737441711.jpg

८ माघ, हेटौंडा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न् ।मन्त्रिपरिषद्...

हेटौंडा १ मा महिला मृत अवस्थामा फेला
images(9)-1737434665.jpg

८ माघ, हेटौंडा। हेटौंडा १ मा महिला मृत अवस्थामा फेला परेकी छिन्। सोमबार मध्यरातमा  हेटौडा - १ स्वर्गलोक स्थित...

ताइवानमा शक्तिशाली भूकम्प
202412213285236-1737429547.jpg

८ माघ, एजेन्सी । ताइवानमा शक्तिशाली भूकम्प गएको छ। ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको...

जनकपुरमा दुईवटा सरकारी गाडी ठोक्किदा, मन्त्री घाइते
images-1737429270.jpg

८ माघ, जनकपुरधाम। जनकपुरमा मन्त्री सवार गाडी र अर्को सरकारी गाडी एक आपसमा ठोक्किदा मधेश प्रदेशका स्वास्थ्य...

थप समाचार