Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस हारबारे मन्त्री यसो भन्छन्

Mantri-Gautam-1517819182.jpg

२२ माघ, हेटौँडा । सिंचाई मन्त्री सञ्जयकुमार गौतमले नेपाली काँग्रेसले राष्ट्रिय मुद्दाहरुलाई संवोधन गर्न नसकेका कारण देशैभर हार व्यहोर्नुपरेको बताएका छन् ।
नेपाली काँग्रेस मकवानपुरद्वारा सिंचाईमन्त्री गौतमको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री गौतमले कांग्रेसले राष्ट्रिय मुद्धालाई समयमै सम्बोधन गर्दै यसलाई जनतामाझ पु¥याउन चुकेकाले नै अहिले हारको सामना गर्नु परेको बताएका हुन् । नेपाली काँग्रेस बर्दियाका सभापति रहेका उनले काँग्रेसमा लाग्नेहरु विचारले मात्रै काँग्रेस भएर नहुने बताउँदै गौतमले एकढिक्का भएर लागे जनताको साथ सधैं रहने दावि गरे । उनले अवका दिनमा बलियो प्रतिपक्षको रुपमा काँग्रेस खडा हुनुपर्नेमा जोड दिए । 
आफूले बर्दियामा बाम गठबन्धनको बलियो उपस्थिति हुँदाहुँदै पनि एमालेका केन्द्रीय नेता बामदेव गौतमलाई पराजित गर्नुमा काँग्रेसलाई एकढिक्का बनाउन सफल भएको भन्दै यसरी नै देशैभर काँग्रेस एकढिक्का हुनुपर्ने सुझाव दिए । नेपाली काँग्रेसको सरकारले तीव्र दबाबका बीच पनि ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडा बनाएको र यसलाई स्थायी बनाउन यहाँका जिल्लाबासी र राजनीतिक दलहरुको दबाब र सक्रियता जरुरी रहेको बताए ।
नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, निवर्तमान सभापति रघुरमण न्यौपाने, सचिव बुद्ध लामा, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकार अशोक शाक्यलगायत जिल्ला सदस्यहरु, भातृ तथा शुभेच्छुक संगठनका प्रमूख एवं पदाधिकारीलगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार