Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अछाममा भरुवा बन्दुक र गोली सहित २जना पक्राउ

Screenshot_20240906_19534-1725631923.jpg

२१ भदौं, मंगलसेन। अछाम प्रहरीले अवैध रुपमा लुकाएर राखेको  भरुवा बन्दुक र गोली सहित दुई जनालाई पक्राउ गरेको छ। 

शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय कालेकाँडा अछाम बाट प्रहरी सहायक निरीक्षक राम सिंह फरालको कमाण्डमा खटिएको प्रहरी टोलीले  पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर-९ ओखरगैराबाट  ६८ वर्षीय नन्दराम साउँद र सोही स्थान बस्ने अन्दाजी ६७ वर्षीय  चिन कार्कीले घरमा अवैध रुपमा एक नाले भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रणमा लिएको अछाम प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताएका छन् ।प्रहरीले साउँदले आफ्नै घर नजिक बारीमा लुकाई छिपाई राखेको एक नाले भरुवा बन्दुक सोमा लाग्ने १३ वटा सिसाको गोली र  बारुद र  कार्कीले आफ्नै घरको सुत्ने कोठामा लुकाई छिपाइ राखेको १थान  नाले भरुवा बन्दुक, सिसाको गोली ९ वटा र बारुद सहित नियन्त्रणमा लिइएको जनाइएको छ। पक्राउ परेका दुवैजनामाथि कानुनी कारबाही अगाडी बढाइएको  डिएसपी भण्डारीले बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार