Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

समाज

बकैया - ६ जुनाइ स्थित बकैया खोलाले मान्छे बगायो

Screenshot_20240528_08091-1725678964.jpg

२२ भदौ, हेटौँडा। मकवानपुरको पूर्वी क्षेत्र भएर बहने बकैया खोलाले एक युवकलाई बगाएको छ।

शुक्रबार साँझ बकैया ६ जुईना स्थित बकैया खोला तर्ने क्रममा रौतहट पौराई गाउँपालिका २  घर भई हाल  मकवानपुर बकैया-६ जसपाल स्थित फास्ट ट्याकमा काम गर्दै आएका अन्दाजी २८ वर्षीय अकले माझी रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । माझी ससुराली जाने हिडेको र खोला तर्ने क्रममा बगाएको भन्ने जानकारी आएको र प्रहरी चौकी गरगरेको टोली घटनास्थल पुगेको  छ । बेपत्ता भएकाको खोजतलासका लागि इलाका प्रहरी कार्यालय निजगढसंग समन्वय भईरहेको डिएसपी भण्डारीले जनाएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



साइबर-अपर-1746937925.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
हेटौंडा खानेपानी बोर्डको १२ वार्षिक उत्सव: विभिन्न व्यक्तिलाई सम्मान
GridArt_20250522_14234029-1747903254.jpg

८ जेठ, हेटौंडा।  हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको आफ्नो  १२ औँ वार्षिक उत्सव बिहीबार मनाएको छ। बोर्डका...

क्वालिफायरमा छनोट भएको नेपाली महिला क्रिकेट टिम स्वदेश
nepali-team-1747848685-1747874401.png

८ जेठ, हेटौंडा ।  थाइल्यान्डमा भएको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटबाट ग्लोबल क्वालिफायरमा छनोट भएको...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1747874093.jpg

८ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको...

अख्तियारद्वारा गृहका सहसचिव भट्टराईलाई केहीबेर नियन्त्रणमा
462547460_109798715193447-1747873811.jpg

८ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई केहीबेर...

हेटौंडामा खाना पकाउदा खाने तेल भनेर डिजेल हाल्दा जलेर २ जना घाइते
images(2)-1747841394.jpg

७ जेठ, हेटौंडा। हेटौंडामा खाना पकाउदा खाने तेल भनेर डिजेल हाल्दा जलेर दुईजना घाइते भएका छन् । बुधबार अपरान्ह...

चुच्चेखोला वन समूहको ५ दिने तालिम सम्पन्न
IMG_20250512_115119-1747816144.jpg

७ जेठ, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा ५ दिने तालिम...

प्रहरीका ११ एसएसपी, डिआइजी बढुवाको सिफारिसमा
Nepal-Police_DIG-1747755780.jpg

६ जेठ, हेटौंडा। नेपाल प्रहरीका ११ एसएसपी डिआइजी बढुवाको सिफारिस भएका छन्।  गृह मन्त्रालयले मंगलबार ११ जना ...

शुद्धोदन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ
Screenshot_20250520_16291-1747737873.jpg

६ जेठ, हेटौंडा । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी...

गभर्नर सिफारिस समितिको बैठक बोलाइयो
Nepal-Rastra-Bank-1747737550.jpg

६ जेठ, हेटौंडा । अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। मंगलबार अपरान्ह बैठक बस्ने...

थप समाचार