Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जनकल्याणको स्थापना दिवसमा वृद्धाश्रममा फलफूल वितरण

FB_IMG_1725891920498-1725892048.jpg

२४ भदौ, हेटौँडा। हेटाैँडा-६ चाैघडामा रहेकाे जनकल्याण  बचत तथा ऋण  सहकारी  संस्थाले आफ्नो २९  स्थापना  दिवसको   अवसरमा  हेटाैँडा २ मा  रहेकाे ॐ वृद्वाश्रममा रहेका वृद्वावृद्वाहरुलाई फलफूल  तथा वृद्वाश्रमलाई सहयाेग गरेकाे छ । वृद्वाश्रमले स्थापना गरेकाे अक्षयकोषकाे लागि १० हजार ५५५ रुपैया  र वृद्ववृद्वाहरुकाे लागि  फलफूल  वितरण गरिएको हो। 

सहकारी संस्थाका अध्यक्ष  बासुदेव अधिकारीकाे प्रमुख आतिथ्यता एवम हिमाल  पाैडेलकाे सभाध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।कार्यक्रममा  वृद्वाश्रमका निवर्तमान  अध्यक्ष  बुद्वि प्रसाद पाैडेल, सहकारी संस्थाका निवर्तमान  अध्यक्ष  रघु प्रसाद आचार्य, पूर्व उपाध्यक्ष  खिल प्रसाद गाैतम, नारायण  प्रसाद अधिकारी , सचिव राृम बहादुर न्याैपाने, सल्लाहकार  बद्री  बहादुर  पाठक, गणेश कुमार श्रेष्ठ ,सञ्चालक समिति , लेखा समिति, सञ्चारकर्मी , कर्मचारी , शेयर सदस्य  लगायतकाे सहभागीता थियाे ।२०५३ साल भदाै २४ गते स्थापना भएकाे सहकारी संस्थामा करिव ३ हजार शेयर सदस्य रहेका छन भने करिव ३१ कराेडकाे काराेवार भएको व्यवस्थापक दिपेन्द्र गौतमले बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार