Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हामी प्रमुख प्रतिपक्षमा बस्न तयार छौँः मन्त्री गौतम

matnrije-1517881029.jpg

२३ माघ, हेटौँडा । सिँचाई मन्त्री सञ्जयकुमार गौतमले वर्तमान सरकार एवम् नेपाली काँग्रेसको कारण नयाँ सरकार निर्माणको लागि अप्ठेरो नभएको बताएका छन् । 
सोमबार दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औं स्थापना दिवस एवम् रेडियो मकवानपुरको आठौं बार्षिकोत्सवको कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री गौतमले काँग्रेस प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न तयार रहेको बताए । 
नेपाली काँग्रेसमा सत्तालिप्सा नभएको उल्लेख गर्दै उनले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न तयार रहेको दोहो¥याए । 
नेपाली जनताले वाम सरकार निर्माणको लागि म्याण्डेड दिएको अवस्थामा पनि सरकार निर्माण र माओवादी एमालेको बीचमा पार्टी एकता नभएमा काँग्रेस आवश्यक पहलकदमी चाल्न तयार रहेको उल्लेख गरे । ३ नम्बर प्रदेशको राजधानी तोक्नै पर्ने अवस्था भएकोले सरकारले हेटौंडालाई अस्थायी राजधानी तोकेको जानकारी दिँदै मन्त्री गौतमले यसमा कुनै गल्ती नभएको दावी गरे । फरक प्रसंगमा उनले सहकारी आन्दोलनले मुलुकको समृद्धिमा टेवा पुगेको भन्दै सहकारीलाई नै आधार बनाएर समृद्धिको यात्रा अघि बढाउनुपर्ने सुझाव दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार