३ असोज, हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडामा ठुलो परिणाममा भन्सार छली ल्याएको १ करोडभन्दा बढीको अवैध कपडा सहित २ जनालाई पक्राउ गरेको छ।
बुधबार राति मकवानपुर प्रहरी प्रमुख एसपी सिताराम रिजाल नेतृत्व टोलीले हेटौंडा १५ रातोमाटेबाट भन्सार छली ल्याएको १ करोड ३५ लाख मुल्यको अवैध लत्ताकपडा सहित २ जनालाई पक्राउ गरेको हो ।
बिहीबार हेटौंडा १५ रातोमाटे प्रहरी चौकीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एसपी रिजालले बुधबार राति आफ्नो नेतृत्वमा रहेको प्रहरीले टोलीले सुनसरीबाट हेटौंडा हुँदै काठमाडौं जान लागेको बि आर ०५ जि डि १३४३ नम्बरको भारतिय ट्रकमा अवैध रुपमा ठुलो परिणाममा कपडा आइरहेको छ भन्ने बिशेष सूचनाको आधारमा उक्त मुल्य बराबरको लत्ताकपडा बरामद गरिएको जनाएका छन् ।
पत्रकार सम्मेलनमा ट्रकमा खानतलासी गर्दा ३ सय ४५ बोरा आलुको भन्सार बिल काटेर प्रति बोरा ५० किलोको दरले २ सय ६४ बोरा आलु राखी त्यसको भित्री भागमा लुकाए ७४ बोरा विभिन्न खाले लत्ताकपडाहरु ल्याएको पाईएको एसपी रिजालले बताएका छन्।
अवैध कारोबारमा संलग्न रहेको भन्दै प्रहरीले ट्रकका चालक भारतको बिहार राज्यको मोतिहारी जिल्ला पुर्वी चम्पारण सपही बस्ने ३० वर्षका जन्दार आलम र सहचालक भारतको बिहार राज्यको मोतिहारी जिल्ला पुर्वी चम्पारण बन्जरिया चौलाहा कलोनी बस्ने १९ वर्षका मुना मियालाई नियन्त्रणमा लिएको बताएका छन् ।बरामद कपडा र ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व कार्यालय बाराको पथलैया पठाइएको जनाइएको छ ।
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...


















