Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरमा दुर्घटना न्युनिकरणका लागि चालकसंग प्रतिवद्धता कार्यक्रम

FB_IMG_1726760067607-1726761240.jpg

३ असोज, हेटौंडा । नजिकै गरेको चाडपर्वलाई लक्षित गरेरे बागमती प्रदेशको राजधानी हेटौंडामा दुर्घटना न्युनिकरणका लागि चालकसंग प्रतिवद्धता कार्यक्रमको आयोजना गरिएको छ।

हेटौंडा १० बसपार्कमा आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछानेको प्रमुख अतिथ्यता तथा बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री  प्रेम भक्त महर्जनको विशिष्टता आतिथ्यतामा करिब १५० जना चालकलाई चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि सवारी  चालकको प्रतिवद्धता पत्र वाचन गर्न लगाइएको हो।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून सचिव पूर्ण बहादुर दर्जी, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाल, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ बाहिनी प्रमुख सशस्त्र प्रहरी नायव महारीक्षक गणेश बहादुर ठाडा मगर, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ,जिल्लास्थित सुरक्षा निकायका पदाधिकारी, पत्रकार, यातायात व्यवसायीहरूको उपस्थितीमा रहेको थियो। साथै  सवारी साधनहरुमा प्रतिबद्धा स्टिकर टाँस र राष्ट्रिय झण्डा समेत फराइएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार