Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

राजदेवी सहकारीको साधारणसभा, अध्यक्षमा पराजुली चयन

FB_IMG_1726923444805-1726923598.jpg

५ असाेज, हेटाैडा  । हेटाैडा १७ राजदेवीमा रहेकाे राजदेवी बचत  तथा ऋण  सहकारी  संस्थाकाे अध्यक्षमा रमेश कुमार पराजुली चयन भएका छन । सहकारी  संस्थाकाे शनिवार भएकाे २०औ वार्षिक  साधारणसभाकाे बन्दसत्रले पराजुलीकाे अध्यक्षतामा ९ सदस्यीय  नयाँ  सञ्चालक समिति सर्वसम्मत  चयन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा  लक्ष्मी  कुमारी  कर्माचार्य , सचिवमा श्यामलाल  श्रेष्ठ  र काेषाध्यक्षमा कृष्णप्रसाद  पराजुली चयन भएका छन। सदस्यहरुमा कल्पना चाैलागाई, शाेविता तिमल्सिना, सुमित्रा  लामा, उषा लुईटेल र उर्मिला  बजगाई नेपाल चयन भएका छन ।

हेटाैडा १७ का वडा अध्यक्ष उद्वव सत्यालकाे प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष  मधुसुदन न्याैपानेकाे सभाध्यक्षतामा साधारणसभा  भएकाे थियाे । 

साधारणसभामा अध्यक्ष  न्याैपानेले संस्थागत प्रतिवेदन उपाध्यक्ष  राम प्रसाद भट्टले ऋण उपसमितिकाे प्रतिवेदन,सचिव श्यामलाल  श्रेष्ठले  प्रगति प्रतिवेदन,  काेषाध्यक्ष कृष्णप्रसाद  पराजुलीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।सभामा ज्येष्ठ  शेयर सदस्य राम बहादुर  लामा, श्रीदेवी न्याैपाने, अपांग बाल सदस्य सक्षम सञ्जेल, बढी बाल बचत गर्ने शसांक श्रेष्ठ , संस्कृति धमला, बढी  मासिक बचत गर्ने  श्रीकृष्ण  तिमल्सिना र असली काराेवारी निर्मला थापा  मगरलाई पुरस्कृत गरिएको  थियाे ।

६ सय ५२ जना शेयर सदस्य र ३ सय ३२ जना बाल बचतकर्ता रहेकाे सहकारीकाे शेयर  पूजी ६५ लाख २० हजार निक्षेप बचत  ४ कराेड २१ लाख  १९  हजार  ऋण  लगानी ४ कराेड ५६  लाख ६१ हजार रहेकाे ब्यवस्थापक हेम बहादुर कुवरले बताए  । 

साधारणसभामा राजदेवी दुग्ध  सहकारीका अध्यक्ष  रामप्रसाद  तिमल्सिना , राजदेवी माविका  अध्यक्ष  डेकराज धमला, प्रअ दीपक देवकाेटा, पूर्व प्रअ सानुकाजी पाण्डे ,अशाेक सामुदायिक  वनका अध्यक्ष  रमेश कुमार राई, सञ्चारकर्मी  भीमसेन  पाैडेल, रुपेश दुलाल लगायतकाे आतिथ्यता रहेकाे थियाे ।   

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार