तस्विर :भिमसेन पौडेल
७ असाेज, हेटाैडा । मकवानपुरगढी ३ मक्राञ्चुलीमा रहेकाे श्रमिक साना किसान कृषि सहकारी संस्थाकाे १२ औँ वार्षिक साधारणसभा साेमवार सम्पन्न भएकाे छ।
मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रिनकाे प्रमुख आतिथ्यता एवम सहकारी संस्थाकी अध्यक्ष निर्मला लम्सालकाे सभाध्यक्षतामा साधारणसभा भएकाे थियाे । संस्थाले वार्षिकोत्सबकाे अवसर पारेर सम्पन्न साधारणसभामा संस्थाकी अध्यक्ष निर्मला लम्सालले संस्थागत प्रतिवेदन र लेखा संयाेजक राधिका सापकोटाले लेखा समितिकाे प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा असली ऋणि सानुमाया स्याङतान, मन्जु दाहाल, टपकुमारी हुमागाई, कान्छीमाया स्याङतान, निरुमाया लाे, बाल बचतकर्ता सलिना देवकाेटा, किशाेरी बचतकर्ता गंगा सापकाेटालाई पुरस्कृत गरिएको थियाे ।त्यसैगरी ज्येष्ठ शेयर सदस्य विष्णुमाया हुमागाई, ठूलीमाया दाेङ, ठूलीमाया घलान, कुमारी लाे, लक्ष्मी भाेमजन र विष्णुायाा स्याङतानलाई समेत सम्मानित गरिएको थियाे ।
साधारणसभामा मकवानपुरगढी ३ का वडा अध्यक्ष भागवत घिमिरे ४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना , ३ का वडा सदस्य विदुर हुमागाई, नेपाल कृषि सहकारी संघका लेखा संयाेजक महेश्वर सुवेदी, राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य बद्रि प्रसाद लम्साल,पशु विकास कार्यालय, मकवानपुरका अधिकृत डाक्टर मदन भण्डारी , मकवानपुरगढी गाउँपालिका सहकारी शाखा प्रमुख सूर्य बहादुर गुरुङ , पशु शाखा प्रमुख सत्यनारायण शाह, जागरण सहकारीका अध्यक्ष शत्रुघन दुलाल, सिर्जनशिल समाज सहकारीका अध्यक्ष कृष्ण विडारी, हिमाल महिला बहुउद्देश्यीय सहकारीकि अध्यक्ष जानुका दाहाल, नेपाल रेडक्रस मकवानपुरगढीका अध्यक्ष कृष्णप्रसाद पाेखरेल, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्याैपाने लगायतकाे सहभागिता थियाे । २ सय ९७ वटा समूह १ हजार ५८४ जना शेयर सदस्य संस्थामा आवद्व छन्। १ कराेड ५६ लाख शेयर पूंजी, ९ कराेड ५५ लाख निक्षेप र ऋण लगानी ९ कराेड १६ लाख रहेकाे ब्यवस्थापक गिता लम्सालले जनाएकी छिन्।
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...


















