२४ माघ, हेटौँडा । नेपाली कांग्रेसको ३ नम्बर प्रदेशको संसदीय दलको नेतामा पूर्व गृहराज्यमन्त्री एवं कांग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको सम्भावना बलियो देखिएको छ ।
संसदीय दल गठनका लागि मंगलबार बसेको बैठकमा यस्तो सम्भावना देखिएको हो । गृहराज्यमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भै सकेको र पार्टी जिल्ला सभापति समेत रहेकाले बानियाँ संसदीय दलको नेता बन्ने बलियो सम्भावना रहेको बैठकमा सहभागी एक नेताले बताए । ‘५ जनाले दावि गर्नुभएको छ ।’–ति नेताले भने । संसदीय दलको नेताका लागि ईन्द्रबहादुर बानियाँ, मिलन श्रेष्ठ, नरोत्तम बैद्य, राजाराम कार्की र राधा घलेले दावि गरेका छन् । बैद्य काठमाण्डौं, श्रेष्ठ चितवन, कार्की धादिङ र घले काठमाण्डौंका हुन् ।
दावि गरेकामध्ये समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य कार्की पूर्व केन्द्रीय सदस्य हुन् भने बैद्यमात्रै प्रत्यक्ष निर्वाचन हुन् । जिम्मेवारीको हिसावले र प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य भएकाले बानियाँको सम्भावना बलियो रहेको एक प्रदेशसभा सदस्यको भनाई छ । पार्टी पदाधिकारी बैठकले जिम्मेवारी दिएकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, अर्जुननरसिं केसीसहितको मंगलबार बसेको बैठक बुधबार थप छलफल गर्ने गरी टुंगिएको थियो ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















