२४ माघ, हेटौँडा । राष्ट्रिय सभा सदस्यमा प्रदेश नम्बर ३ बाट मकवानपुरका एमाले नेता रामचन्द्र राई अल्पसंख्यक तर्फ निर्वाचित भएका छन् । नेपाली कांग्रेसक मदनकृष्ण श्रेष्ठलाई पछि पार्दै राई विजयी भएका हुन् ।
उनले ६ हजार ८ सय ७६ मत प्राप्त गरे । प्रदेश तर्फ ८१ साँसदले उनलाई मतदान गरेका थिए । प्रदेश साँसदको मतभार ४८ हुँदा उनलाई प्रदेशसभाबाट ३ हजार ८ सय ८८ मत प्राप्त भयो ।
यस्तै स्थानीय तहतर्फबाट एकसय ६६ जना प्रतिनिधीले मत दिँदा एकप्रतिनिधी बराबर हुनआउने मतभार १८ बाट राईलाई दुईहजार ९ सय ८८ मत प्राप्त भयो ।
विद्यार्थी आन्दोलनबाट राजनितिमा प्रवेश गरेका राई मकवानपुरका जिल्ला संयोजक समेत भैसकेका छन् । प्रदेश सभाका लागि समेत प्रत्यक्ष तर्फ सिफारिसमा परेका राई बाम गठबन्धनको एकतापछि प्रत्यक्ष निर्वाचन लड्ने अवसरबाट बञ्चित भएका थिए ।
जिल्ला पार्टीले उनलाई राष्ट्रिय सभामा अल्पसंख्यक तर्फको उम्मेद्वार बनाउन सिफारिस गरेपछि उनले निर्वाचन लड्ने अबसर पाएका हुन् ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















