Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

समाज

मकवानपुरको बागमतीमा पहिरोमा परेर युवतीको मृत्यु

Screenshot_20240528_08091-1727525017.jpg

१२ असोज, हेटौंडा।  विगत ३ दिनदेखिको अविरल वर्षाका पहिरो खस्दा मकवानपुरको बागमती गाउँपालिका एक युवतीले ज्यान गुमाएकी छिन्। 

गाउँपालिका वडा नम्बर ३ सुक्खा सल्यनीमा घरमाथि बाट खसेको पहिरोमा परेरे अन्दाजी  २० वर्षीया फुलमाया थिङको ज्यान गएको मकवानपुर प्रहरीका निम्ति प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिएका छन्। घर भित्र रहेकी उनलाई पहिरोले घर भत्काउदा घरले थिचेको जनाइएको छ। घरमाथि खसेको पहिरोले घर पूर्ण रुपमा भत्किएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



साइबर-अपर-1746937925.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
हेटौंडा खानेपानी बोर्डको १२ वार्षिक उत्सव: विभिन्न व्यक्तिलाई सम्मान
GridArt_20250522_14234029-1747903254.jpg

८ जेठ, हेटौंडा।  हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको आफ्नो  १२ औँ वार्षिक उत्सव बिहीबार मनाएको छ। बोर्डका...

क्वालिफायरमा छनोट भएको नेपाली महिला क्रिकेट टिम स्वदेश
nepali-team-1747848685-1747874401.png

८ जेठ, हेटौंडा ।  थाइल्यान्डमा भएको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटबाट ग्लोबल क्वालिफायरमा छनोट भएको...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1747874093.jpg

८ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको...

अख्तियारद्वारा गृहका सहसचिव भट्टराईलाई केहीबेर नियन्त्रणमा
462547460_109798715193447-1747873811.jpg

८ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई केहीबेर...

हेटौंडामा खाना पकाउदा खाने तेल भनेर डिजेल हाल्दा जलेर २ जना घाइते
images(2)-1747841394.jpg

७ जेठ, हेटौंडा। हेटौंडामा खाना पकाउदा खाने तेल भनेर डिजेल हाल्दा जलेर दुईजना घाइते भएका छन् । बुधबार अपरान्ह...

चुच्चेखोला वन समूहको ५ दिने तालिम सम्पन्न
IMG_20250512_115119-1747816144.jpg

७ जेठ, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा ५ दिने तालिम...

प्रहरीका ११ एसएसपी, डिआइजी बढुवाको सिफारिसमा
Nepal-Police_DIG-1747755780.jpg

६ जेठ, हेटौंडा। नेपाल प्रहरीका ११ एसएसपी डिआइजी बढुवाको सिफारिस भएका छन्।  गृह मन्त्रालयले मंगलबार ११ जना ...

शुद्धोदन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ
Screenshot_20250520_16291-1747737873.jpg

६ जेठ, हेटौंडा । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी...

गभर्नर सिफारिस समितिको बैठक बोलाइयो
Nepal-Rastra-Bank-1747737550.jpg

६ जेठ, हेटौंडा । अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। मंगलबार अपरान्ह बैठक बस्ने...

थप समाचार