Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

नवरात्र: माता ब्रह्मचारिणीको पूजा आराधना

maa-brahmacharini-puja_ed-1728003763.jpg

१८ असोज, हेटौंडा ।  नवरात्रको आज दोस्रो दिन माता ब्रह्मचारिणीको पूजा आराधना गर्ने प्रचलन छ । माता ब्रह्मचारिणीको पूजा आराधना गर्दा शक्ति बढ्ने विश्वास गरिन्छ ।
शास्त्रका उल्लेख भएअनुसार माता दुर्गाले पार्वतीको रुपमा पर्वतराजकी पुत्री बनेर जन्म लिएर महर्षि नारदको सल्लाहमा भगवान महादेवलाई पतिको रुपमा पाउन कठोर तपस्या गरेकी थिइन् । हजारौँ वर्षको कठोर तपस्यापछि उनको नाम तपश्चारिणी (ब्रह्मचारिणी) नाम रहन गएको थियो ।
माता ब्रह्मचारिणी दायाँ हातमा माला र बायाँ हातमा कमण्डलु लिएको स्वरुपमा रहन्छिन् । माता ब्रह्मचारिणीले जीवनमा बिना परिश्रम, तपस्या सफलता प्राप्त गर्न असम्भव हुन्छ भन्ने सन्देश दिन्छिन् । बिना परिश्रम सफलता प्राप्त गर्नु भगवान्को नियमविपरित हुने धर्ममा उल्लेख छ ।
त्यसैले, ब्रह्मशक्ति अर्थात कडा परिश्रम गर्नुपर्छ भन्ने कुराको स्मरण गर्नुपर्छ । योग शास्त्रमा यो स्वाधिष्ठानमा रहन्छ । जसले कठोर परिश्रम गर्छ । त्यही व्यक्ति बलवान र सर्वत्र पुजिन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार