Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

महिलाको तयारी पुरा, तरुणको असोज ३ गते

Mahila-n-Tarun-1473603706.jpg

२६ भदौ, काठमाण्डौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल महिला संघको महाधिवेशनको तयारी पुरा भएको छ । भदौ २९ गतेदेखि काठमाडौंमा हुने महाधिवेशनको तयारी पूरा भएको महिला संघले जनाएको हो ।

भदौ २९ देखि ३१ गतेसम्म भृकृटीमण्डपमा हुने तेस्रो महाधिवेशनको तयारी पुरा भएको आइतबार पत्रकार सम्मेलनमा महिला संघकी अध्यक्ष डा. डिला संग्रौलाले जानकारी दिईन् ।  करीव २ सय प्रतिनिधि सहभागी हुने महाधिवशनको बन्द सत्र भदौ ३० गते भृकुटी मण्डपमा र नयाँ नेतृत्व चयनका लागि भदौ ३१ गते राष्ट्रिय सभागृहमा मतदान गर्ने कार्यक्रम तय भएको संघले जनाएको छ । कार्यक्रमको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने जनाईएको छ ।

यसैगरी, अर्को भातृसंगठन नेपाल तरुण दलको चौथो महाधिवेशन असोज ३ गतेदेखि हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गरी अध्यक्ष उदय शम्शेर राणाले तरुण दलको महाधिवेशन असोज ३ गतेदेखि ५ गते सम्म पोखरामा हुने बताए । उनले तोकेकै समयमा महाधिवेशन गर्ने गरी तयारी तिब्र पारेको समेत जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार