Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

हेटौंडा जेसीजको 'जेसीज सप्ताह' कार्तिक ६ गतेबाट

Screenshot_20241021_23062-1729531517.jpg

कार्यक्रम बारे आयोजना गरिएको पत्रकार सम्मेलन

५ कार्तिक, हेटौंडा। हेटौंडा जेसीजले  ‘जेसीज सप्ताह २०२४’ मनाउने भएको छ । हेटौंडा जेसीजले विभिन्न कार्यक्रमको आयोजना गरि यस वर्ष पनि जेसीज सप्ताह मनाउन लागेको हो। 

सोमबार पत्रकार सम्मेलनको आयोजना गरी  कार्तिक ६ गतेदेखि ९ गतेसम्म जेसीज सप्ताह मनाउने भएको छ। यस वर्ष साइक्लिङ् तथा खेल प्रतियोगिता, दूव्र्यशनीविरुद्धको सचेतना कार्यक्रम, शैक्षिक सामग्री वितरण, रक्तदान लगायतका कार्यक्रमको आयोजना गरि जेसीज सप्ताह मनाउने लागिएको जनाएको छ ।विगतमा सप्ताहव्यापी रुपमा सातै दिन कार्यक्रमहरु गरिएको भएपनि यसवर्ष ४ दिनमै ७ वटा कार्यक्रम सम्पन्न गरिने पत्रकार सम्मेलनमा हेटौंडा जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिएका छन्। 

पहिलो दिन भोली विहान ७ बजे हेटौंडाको सिचाईं टोलदेखि मनकामना मन्दिरसम्म साइकल रेस आयोजना गरिने जनाइएको छ । सोही दिन दिउँसो ४ बजे जेसीजको सचिवालयमा वतृत्वकला प्रतियोगिता आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। त्यसैगरी कार्तिक ७ गते विहान ७ बजे हेटौंडा १५ चिप्लेटीस्थित सामुदायिक विद्यालयमा विहान शैक्षिक सामग्री वितरण कार्यक्रम, कार्तिक ८ गते विहान ७ बजे हुप्रचौरमा रक्तदान कार्यक्रम र सोही दिन विहान ९ बजे सितलमहलचोकमा स्लो मोटरबाइकल प्रतियोगिता हुने जनाइएको छ ।कार्तिक ८ गते नै दिउँसो ४ बजे हेटौंडा ९ मा लागूऔषध दूव्र्यशनीविरुद्धको सचेतना कार्यक्रम आयोजना गरिने र कार्तिक ९ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेने जनाइएको हो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई
Screenshot_20260706_06435-1783299541.jpg

२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1783298962.jpg

२२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।  बैठकमा प्रधानमन्त्री...

नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
neymar-1-1783298480.jpg

२२ असार, हेटौंडा ।  ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। फिफा...

नर्वे विश्वकपको क्वार्टरफाइनलमा प्रवेश
halandef-1783293079-1783298148.jpg

२२ असार, हेटौंडा । नर्वे फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
water-1783297055.jpg

२२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ...

कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप
nepali_congress-1783266361.jpg

२१ असार, हेटौंडा । नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गरेको छ...

फ्रान्स विश्वकपको क्वाटरफाइनलमा
1782866213-aR0J2-1783222615.jpg

२१ असार, हेटौंडा । फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको...

मोरक्को विश्वकपको क्वाटरफाइनलमा
737249676_435003088525125-1783222318.jpg

२१ असार, हेटौंडा । क्यानडालाई ३-० को फराकिलो गोल अन्तरले पराजित गर्दै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश...

हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु
makuna-hatti_chitwan-1701-1783221813.jpg

२१ असार, हेटौंडा । चितवनमा हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा भरतपुर महानगरपालिका-२३...

थप समाचार