Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

पोलियो दिवसमा रोटरी क्लब अफ हेटौंडा र मकवानपुरको संयुक्त कार्यक्रम

Screenshot_20241022_19172-1729604040.jpg

६ कार्तिक,हेटौंडा। यस वर्षको पोलियो दिवसमा रोटरी क्लब अफ हेटौंडा र मकवानपुरले संयुक्त रुपमा  विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएका छन् ।

मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै रोटरी क्लब अफ हेटौंडा र रोटरी क्लब अफ मकवानपुरको संयुक्त रुपमा  अक्टोबर २४ अर्थात कार्तिक ८ गते पोलियो दिवसको अवसरमा  विभिन्न कार्यक्रमहरु आयोजना गर्ने लागेको जनाएको हो ।

पत्रकार सम्मेलनमा रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अनिल कुमार अग्रवालले कार्यक्रमको पहिलो दिन कार्तिक ७ गते हेटौंडामा अवस्थित संघसंस्था, होटलहरुमा पोलियो सम्बन्धि सुचनामुलक ब्यानर राखिने बताएका छन्।त्यसैगरी पत्रकार सम्मेलनमा दिवसको अवसरमा  कार्तिक ८ गते विहिबार विहान ७ वजे साईकल र्यालीको आयोजना गरिने उल्लेख गरिएको छ। 

पोलियो उन्मूलन अभियानमा साथै दिऔ भन्दै  हेटौंडा २ स्थित मकवानपुर उद्योग वाणिज्य संघको चोकबाट सुरु गरिने साईकल र्यालीले नगर परिक्रमा गर्ने जनाइएको छ।  सोहि दिन हेटौंडाको सीमाचोकमा रहेको डिजिटल बोर्डबाट ‘इन्ड पोलियो नाउ’ लेखिएको जानकारीमुलक सुचना सामग्री प्रसारण गरिनेछ भने बेलुकी हेटौंडाको बुद्धचोकमा दिप प्रज्वलन गरी कार्यक्रमको समापन हुने जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई
Screenshot_20260706_06435-1783299541.jpg

२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1783298962.jpg

२२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।  बैठकमा प्रधानमन्त्री...

नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
neymar-1-1783298480.jpg

२२ असार, हेटौंडा ।  ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। फिफा...

नर्वे विश्वकपको क्वार्टरफाइनलमा प्रवेश
halandef-1783293079-1783298148.jpg

२२ असार, हेटौंडा । नर्वे फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
water-1783297055.jpg

२२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ...

कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप
nepali_congress-1783266361.jpg

२१ असार, हेटौंडा । नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गरेको छ...

फ्रान्स विश्वकपको क्वाटरफाइनलमा
1782866213-aR0J2-1783222615.jpg

२१ असार, हेटौंडा । फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको...

मोरक्को विश्वकपको क्वाटरफाइनलमा
737249676_435003088525125-1783222318.jpg

२१ असार, हेटौंडा । क्यानडालाई ३-० को फराकिलो गोल अन्तरले पराजित गर्दै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश...

हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु
makuna-hatti_chitwan-1701-1783221813.jpg

२१ असार, हेटौंडा । चितवनमा हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा भरतपुर महानगरपालिका-२३...

थप समाचार