Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

अछाम प्रहरीले ग्याङ्ग फाइट गर्ने र प्रहरी कुट्ने ११ जना विरुद्ध मुद्धा चलायो

Screenshot_20241023_16220-1729679888.jpg

७ कार्तिक,मंगलसेन । जिल्ला प्रहरी कार्यालय अछामले  एकसाताको समयमा जिल्लामा भएका छुट्टाछुट्टै दुई घटनामा संलग्न ११ जनालाई पक्राउ गरी  मुद्धा चलाएको छ ।  केहि दिन अघि अछामको बिनायक बजारमा रहेको प्रहरी चेक पोष्टमा आक्रमण गरी ड्युटिमा रहेका प्रहरी माथि हातपात गरी मोबाइल फुटाउने कार्यमा संलग्न रहेका दुई जनालाई सार्वजनिक शान्ति बिरुद्धको कसुरमा र ज्यान मार्ने उद्योगमा फरार रहेका ९ जना गरी ११ जनालाई मुद्धा चलाइएको हो । 
यसरी मुद्धा चलाइएका २ जना पञ्चदेवल बिनायक नगरपालिकाका हुन् भने ९ जना मंगलसेन नगरपालिकाका रहेको अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन् । ड्युटिमा रहेका प्रहरी माथि हातपात गरी मोबाइल फुटाउने कार्यमा संलग्न स्थानिय बिजय भनिने बखत बहादुर शाही र हितेश तिमिल्सिनालाई सार्वजनिक शान्ति बिरुद्धको कसुरमा र आसोज ३० गते जिल्लाको तिमिल्सैन स्थित सैनीगडा मेलामा खुकुरी र फलामको रड प्रयोग गरी बान्नीगढी जयगढ गाउँपालिकाको सुगालीका युवाहरु माथि आक्रमण गर्ने मंगलसेन नगरपालिकाको वडा नम्बर ३ र ४ का नौ जना बिरुद्ध ज्यान मार्ने उद्योग अन्तर्रगत मुद्धा चलाइएको प्रहरी प्रमुख भण्डारीले बताएका छन् । प्रहरीका अनुसार शाही र तिमिल्सिनासंगै अन्य तीन जना मिलेर मदिरा सेवन गरी जथाभावि गालीगलौज गर्दै बिनायकको बिच बजारमा रहेको प्रहरी बिट पल्टाएर  ड्युटीमा रहेका प्रहरी माथि हातपात गरी मोबाइल समेत फुटाएको जनाएको छ । घटना पश्चात फरार रहेका पाँच जना मध्ये शाही र तिमिल्सिना पक्राउ परेपनि अन्य ३ जना फरार रहको जनाइएको छ ।
त्यसैगरी आसोज ३० गते सैनीगडा मेलामा खुकुरी र फलामको रड प्रयोग गरी बान्नीगढी जयगढ गाउँपालिकाको सुगालीका युवाहरु माथि आक्रमण गर्ने र घटनामा प्रत्यक्ष संलग्न ९ जनालाई  पक्राउ गरी जिल्ला अदालत अछामको आदेश अनुसार मुद्धा चलाइएको भण्डारीले बताएका छन् । पक्राउ परेका युवाहरुको आक्रमणबाट सुगालीका बिराज रावल, बिनय रावल र महेन्द्र रावल घाइते भएका थिए । उनीहरुको टाउको, ढाड, घाटी र पिठ्युमा चोट लागको छ भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ । फरार रहेकहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई
Screenshot_20260706_06435-1783299541.jpg

२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1783298962.jpg

२२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।  बैठकमा प्रधानमन्त्री...

नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
neymar-1-1783298480.jpg

२२ असार, हेटौंडा ।  ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। फिफा...

नर्वे विश्वकपको क्वार्टरफाइनलमा प्रवेश
halandef-1783293079-1783298148.jpg

२२ असार, हेटौंडा । नर्वे फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
water-1783297055.jpg

२२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ...

कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप
nepali_congress-1783266361.jpg

२१ असार, हेटौंडा । नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गरेको छ...

फ्रान्स विश्वकपको क्वाटरफाइनलमा
1782866213-aR0J2-1783222615.jpg

२१ असार, हेटौंडा । फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको...

मोरक्को विश्वकपको क्वाटरफाइनलमा
737249676_435003088525125-1783222318.jpg

२१ असार, हेटौंडा । क्यानडालाई ३-० को फराकिलो गोल अन्तरले पराजित गर्दै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश...

हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु
makuna-hatti_chitwan-1701-1783221813.jpg

२१ असार, हेटौंडा । चितवनमा हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा भरतपुर महानगरपालिका-२३...

थप समाचार