७ कार्तिक, टाँडी। पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा ३ वटा सवारी एकआपसमा ठक्कर खाइ भएको दुर्घटनामा मकवानपुरगढीका एक जनाको मृत्यु भएको छ।
मंगलबार मध्यरातमा पुर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगर नगरपालिका–९, टिकौली जंगलमा टाँडीबाट नारायणगढतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको ट्रक र नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ना ८ ख ८६७४ नम्बरको ट्याङकर एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो। त्यसैगरी उक्त दुर्घटनामा
ट्याङ्करको पछाडि ना ६ ख ४६२४ नम्बरको ट्रक पनि ठोक्किन पुग्दा मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको ट्रक चालक मकवानपुरगढी गाउँपालिका–२ का २६ वर्षीय अनिश स्याङ्तानको ज्यान गएको हो । उक्त दुर्घटनामा ट्रकका सह–चालक हेटौँडा–२ का २३ वर्षीय आशिष स्याङ्तान र ना ८ ख ८६७४ नम्बरको ट्याङकरका चालक हेटौँडा–१९ नेवारपानीका ३६ वर्षीय सुदिप तामाङ घाइते भएका छन्।स्याङतानको उपचारको क्रममा चितवन मेडिकल कलेजका ज्यान गएको चितवन प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ। ना ६ ख ४६२४ नम्बरको ट्रक चालक र सबै सवारी इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको नियन्त्रणमा रहेको जनाइएको छ।
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...


















