Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चाैघडा सामुदायिक सिकाई केन्द्रकाे साधारणसभा सम्पन्न

FB_IMG_1729898812730-1729899124.jpg

१० कार्तिक  हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा सामुदायिक  सिकाई  केन्द्रकाे नवाै वार्षिक  साधारणसभा  शुक्रवार  सम्पन्न  भएकाे छ । हेटाैडा ६ का वडा अध्यक्ष  विष्णु बहादुर दाहालकाे प्रमुख आतिथ्यता एवम केन्द्रका अध्यक्ष  श्रीराम पुडासैनीकाे सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएकाे हो। 

साधारणसभामा केन्द्रकी सहजकर्ता  नानी माया रुम्बाले केन्द्रकाे संस्थागत र आर्थिक  प्रतिवेदन पेश गरेकि थिईन । कार्यक्रममा वडा सदस्य लेखराज ढकाल, रानी सामुदायिक  वनका अध्यक्ष  विष्णुप्रसाद  न्याैपाने, बंशगाेपाल मावि ब्यवस्थापन  समिति अध्यक्ष  कृष्णप्रसाद  दाहाल, रक्षादेवी टाेल विकास संस्था अध्यक्ष  केशव प्रसाद काेईराला, रक्षादेवी आमा सचेतना समूह अध्यक्ष  भवानी चाैलागाई, सञ्चारकर्मी  भीमसेन पाैडेल लगायतकाे आतिथ्यता रहेकाे  थियाे ।केन्द्रले महिलाहरुलाई सीप सिकाई आतणमनिर्भर बनाउनुकाे साथै शैक्षिक  क्षेत्रमा समेत काम गर्दै आएकाे सिकाई केन्द्रकि सदस्य पवित्रा रुम्बाले बताईन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार