११ कार्तिक, हेटौंडा । भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ।
निर्धारित समयसम्म १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।
पेनाल्टीमा नेपाल ४-२ गोलले नेपाल विजयी भयो । भारतका दुई खेलाडीको प्रहार नेपाली गोलकिपर अञ्जना राना मगरले रोकेकी थिइन् ।
खेलको ७१ औँ मिनेटमा नेपालविरुद्ध गोल गर्दै भारतले अग्रता लिएको थियो। भारतका खेलाडीले गोलको सेलिब्रेसन गरिरहेका बेला नेपालकी साबित्रा भण्डारीले बल चलाएर गोल गरेपछि विवाद भएको थियो।
रेफ्रीले शुरुमा उक्त गोललाई मान्यता दिए पनि पछि मान्यता नदिँदा नेपालले विरोध जनाएको थियो। त्यसपछि खेल अवरुद्ध भएको थियो।
त्यसअघि रेखा पौडेल दोहोरो पहेलो कार्ड पाएर नेपाल १० खेलाडीमा सीमित भएपछि दर्शकले मैदानमा बोतल फाल्दासमेत खेल अवरुद्ध बनेको थियो।
अवरुद्ध खेल पुनः सुचारु भएको एक मिनेटभित्रै साबित्राले नेपालका लागि बराबरी गोल गरेकी थिइन्।
अब फाइनलमा नेपालले आगामी बुधबार बंगलादेशसँग खेल्ने छ ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



