२७ माघ, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो हेटौँडामा बस्दैछ । बैठकले सभामुखको चयन गर्नेछ ।
बैठक दिउँसो ३ बजेका लागि बैठक बोलाईएको भएपनि सभामुख चयनको प्रक्रिया विहान १० बजेबाट शुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । विहान १० बजेदेखि ११ः३० बजेसम्म सभामुख मनोनयनका लागि प्रस्ताव दर्ताको काम हुनेछ । दर्ता भएको प्रस्ताव बमोजिमको नामावली दिउँसो १ बजे प्रकाशन हुनेछ । दर्ता भएको प्रस्ताव उपर दिउँसो ३ बस्ने बैठकमा निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभा सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
प्रदेशसभा बैठकले सभामुख चयन गरेपछि सभामुखले प्रदेश प्रमुख अनुराधा कोइरालासंग सपथग्रहण गर्नेछन् । सपथग्रहणका लागि अपरान्ह ५ बजेको समय तय भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । ३ नम्बर प्रदेश सभामुखमा एमालेका सानु श्रेष्ठको उम्मेदवारी हुने करिव निश्चित भईसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभामुखमा उम्मेदवारी नदिने र उपसभामुखमा दलहरुसंग आग्रह गर्ने निर्णय गरेको छ ।
सभामुखको चयनपछि उपसभामुखको चयनको मिति तय गरिने जनाईएको छ ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



