१३ कार्तिक हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे मुनलाईट ईन्टरनेशनल स्कूलकाे आफ्नो १७ औ वार्षिकोत्सब मंगलवार मनाएको छ ।हेटाैडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँकाे प्रमुख आतिथ्यता एवम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बासुदेव सापकोटाकाे सभाध्यक्षतामा वार्षिकोत्सब सम्पन्न भएकाे हाे ।
कार्यक्रममा हेटाैडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल वडा सदस्य विजय पाैडेल, नेपाल बार एशाेसियसन मकवानपुर अध्यक्ष मदन कुमार दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणीराज गाैतम, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्याैपाने, शान्तिटाेल विकास संस्था अध्यक्ष केशव धिताल, चण्डीका माविका प्रअ वीर बहादुर गाेले, सञ्चारकर्मी भीमसेन पाैडेल लगायतकाे आतिथ्यता थियाे ।कार्यक्रममा विधालयद्वारा सञ्चालित विभिन्न प्रतियाेगितामा विजेता विधार्थीहरुलाई पुरस्कृत गरिएको थियाे ।प्रतियाेगितामा मुनलाईट डान्सिङ स्टारकाे उपाधि सुभाग्य उप्रेतीले प्राप्त गरेकी छिन ।
कक्षा ८ सम्म अध्ययन अध्यापन हुने विद्यालयमा करिव २ सय ५० विधार्थीहरु अध्ययनरत रहेको विद्यालयका प्रवन्ध निर्देशक भरत सापकोटाले जानकारी दिएका छन्।
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...


















