Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

समाज

मनहरी वसन्तपुरमा पाटे बाघ देखापर्यो

download-1730616428.jpg

१८ कार्तिक, हेटौंडा। मकवानपुरको मनहरीमा भर्खरै पाटे बाघ देखापरेको छ। मनहरी गाउँपालिकाका श्रोत शिक्षक विदुर थापाका अनुसार आइतबार बिहान मनहरी गाउँपालिका वडा नम्बर ५ स्थित लोकप्रिय उपभोक्ता समिति क्षेत्रमा पाटे बाघ देखापरेको जनाएका छन्।

थापाले फेसबुकमा समिति क्षेत्र अन्तर्गत बसन्तपुर राई टोल तल्लो खेतमा पाटे बाघ देखापरेको उल्लेख गरेका छन् ।उक्त क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जबाट नजिकै रहेको छ। बाघ देखापरेपछि सावधानी अपनाउन भनिएको छ।

Screenshot_20241103_12350-1730616616.jpg

समाचार मन परे लाईक गर्नुहोस्



साइबर-अपर-1746937925.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मकवानपुरको राईगाउँमा चट्याङ लागेर एक व्यक्ति घाइते
Screenshot_20241015_06551-1749738848.jpg

२९ जेठ, हेटौंडा। मकवानपुरमा चट्याङ लागेर एकजना युवा घाईते भएका छन् भने एउटा घरमा क्षती पुगेको छ। बिहिवार साँझ...

हेटौंडामा व्यवसायीमाथि कुटपिट: ९ जना पक्राउ
Screenshot_20250612_18493-1749733504.jpg

२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिटमा संलग्नताको आरोपमा ९ जना...

मकवानपुरको कैलाशमा चट्याङ लागेर युवकको मृत्यु
IMG_20240330_201538-1749733395.jpg

२९ जेठ, हेटौंडा। मकवानपुरको कैलाशमा चट्याङ लागेर एक युवकको ज्यान गएको छ । बुधबार अपरान्ह हावाहुरी सहित परेको...

हेटौंडाको दास इम्पोरियमका संचालकमाथि कुटपिट
Screenshot_20250612_18215-1749732074.jpg

२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिट भएको छ । राप्तीरोडमा रहेका...

आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालो मसी छ्यापियो, तीनजना पक्राउ
Screenshot_20250612_16572-1749727394.jpg

२९ जेठ, विरगंज। नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास...

न्याय परिषद् सदस्यमा नेपाल सिफारिस
mahesh-kumar-nepal-174971-1749722939.jpg

२९ जेठ, हेटौंडा । न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेशकुमार नेपालको नाम सिफारिस गरिएको छ । न्याय परिषद्...

कांग्रेस नेताहरू चीन भ्रमणमा जाने
Screenshot_20250612_15444-1749722392.jpg

२९ जेठ, हेटौंडा । नेपाली कांग्रेसका नेताहरू उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जाने भएका छन् । केन्द्रीय सदस्य...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
Screenshot_20250526_06180-1749695072.jpg

२९ जेठ, हेटौंडा । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
gold-1749620705.png

२८ जेठ, हेटौंडा । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार...

थप समाचार