Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

समाज

कटुवा पेस्तोलसहित एक जना पक्राउ

pestol-1730717734.jpg

१९ कार्तिक, हेटौंडा । रौतहटबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत बिहारको समस्तीपुरमा ४२ वर्षीय राजेश सिंह रहेका छन् । उनलाई सोमबार चेकजाँचको क्रममा रौतहटको राजदेवी नगरपालिका-९ ब्रहमपुरी टोलबाट पेस्तोल र गोलीसहित सशस्त्र प्रहरी बेलबिछवाको टोलीले पक्राउ गरेको थियो ।
पक्राउ परेका सिंहको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने आठ एमएमको तीन थान गोली र एक राउण्ड खोका बरामद गरिएको सश्स्त्र प्रहरीले जनाएको छ। उनलाई नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
congress-1762914861.jpg

२६ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी...

निकोलश भुसाल धरौटीमा रिहा
Nicolas-Bhusal-1759988938-1762914579.jpg

२६ कार्तिक, हेटौंडा । कात्तिक १८ गतेदेखि प्रहरी हिरासतमा रहेका निकोलश भुसाल रिहा भएका छन्। समाजको शान्ति...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1762913065.jpg

२६ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल नेपालमा कोशी प्रदेश, बागमती...

मकवानपुरको बकैयामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
images-1762873073.jpg

२५कार्तिक,हेटौंडा। मकवानपुरको बकैया ३ हात्तिसुँडेमा मोटरसाइकलको  ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ...

मंगलबार सुनको मूल्य बढ्यो
gold-1762849781.png

२५ कार्तिक, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा चार हजार ९०० रुपैयाँले बढेको...

भारतीय कलाकार धर्मेन्द्रको निधन
Screenshot_20251111_10361-1762836887.jpg

२५ कार्तिक, एजेन्सी। १९६० को दशकमा चर्चित भारतीय कलाकार धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा उनको...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
Nepali_congress_At7KeadA6-1762826096.png

२५ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आजको बैठक बिहान साढे ११ बजे...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1762825164.jpg

२५ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेश, गण्डकी प्रदेश...

नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त
AIG_Dan_Bahadur_Karki_Dl3-1762783098.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको...

थप समाचार