Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

झाँक्री प्रकाश भुजेलले चलाएको गाडीले ठक्कर दिंदा एकको मृत्यु

asccident-prakash-1731547265.jpg

२९ कार्तिक, हेटौंडा । झाँक्री प्रकाश भुजेलले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बा १९ च २६९५ नम्बरको भुजेलेको गाडीले ब्रम्हखेल पुलनजिक मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए ।
घाइतेमध्ये कागेश्वरी मनोहरा-२ आलापोटका ३८ वर्षीय नारायण नगरकोटीको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार नगरकोटीकी श्रीमती ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते भएकी छन् ।
भुजेलले बुधबार दिउँसो नै प्रहरीसमक्ष आत्मसमर्पण गरेको प्रहरी वृत्त बौद्धले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई
Screenshot_20260706_06435-1783299541.jpg

२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1783298962.jpg

२२ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।  बैठकमा प्रधानमन्त्री...

नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
neymar-1-1783298480.jpg

२२ असार, हेटौंडा ।  ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। फिफा...

नर्वे विश्वकपको क्वार्टरफाइनलमा प्रवेश
halandef-1783293079-1783298148.jpg

२२ असार, हेटौंडा । नर्वे फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
water-1783297055.jpg

२२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ...

कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप
nepali_congress-1783266361.jpg

२१ असार, हेटौंडा । नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गरेको छ...

फ्रान्स विश्वकपको क्वाटरफाइनलमा
1782866213-aR0J2-1783222615.jpg

२१ असार, हेटौंडा । फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको...

मोरक्को विश्वकपको क्वाटरफाइनलमा
737249676_435003088525125-1783222318.jpg

२१ असार, हेटौंडा । क्यानडालाई ३-० को फराकिलो गोल अन्तरले पराजित गर्दै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश...

हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु
makuna-hatti_chitwan-1701-1783221813.jpg

२१ असार, हेटौंडा । चितवनमा हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा भरतपुर महानगरपालिका-२३...

थप समाचार