पदभारपछि हस्ताक्षर गर्दै प्रदेश प्रमुख डोरमणी पौडेल ।
हेटौँडा, २९ माघ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफु काममा विश्वास गर्ने मान्छे भएको बताएका छन् । उनले आफु कुरामा कम र काममा बढि विश्वास गर्ने भएकाले अहिलेको स्थानमा आईपुगेको बताए ।
पदभारग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिंदै मूख्यमन्त्री पौडेलले प्रतिवद्ध भएर काम गर्न सके ३ नम्बर प्रदेशलाई उत्कृष्ट बनाउन सकिने विश्वास व्यक्त गरे । उनले समन्वयमा काम गर्न र प्रतिवद्ध भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए । उनले तराईदेखि हिमालसम्म जोडिएको यो प्रदेशका प्रत्येक जिल्लाको आ–आफ्नै विशेषता रहेको बताउँदै स्रोत र साधनले यो प्रदेश सम्भावनायुक्त रहेको दावि गरे । प्रदेशमा रहेको स्रोत र साधनको पहिचानसहित परिचालन गर्दै समृद्धिको शुरुवात गर्ने उनको प्रतिवद्धता छ ।
कार्यक्रममा ३ नम्बर प्रदेश मूख्यमन्त्री कार्यालयका प्रदेशसभा सदस्यहरु, मूख्यसचिव रेश्मीराज पाण्डे, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, प्रदेश सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, सुरक्षा निकायका प्रमुख, पूर्व सभासद, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
यसअघि, ३ नम्बर प्रदेश कार्यालय हेटौँडामा एक समारोहको आयोजना गरी ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोईरालाले पौडेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । सपथग्रहण गरे लगतै सहिद स्मारकमा पुगी सहिद स्तम्भमा माल्यार्पण गरे ।
१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...
















-1779500375.jpg)
