२९ माघ, हेटौँडा । नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्रीले २५ मिटर सडक विस्तारबारे स्पष्टसंग आफ्नो धारणा राखेका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा भएको सपथग्रहणपछि भएको चियापान कार्यक्रममा संचारकर्मीहरुको जिज्ञासामा उनले २५ मिटर सडक विस्तारबो आप्mनो धारणा राखेका हुन् । तपाईको पहिलो निर्णय हेटौँडाको २५ मिटर सडक विस्तारबारे हुन्छ कि भन्ने संचारकर्मीको जिज्ञासामा उनले आफुले सरोकारवालासंग २ पटक बैठक गर्न पाए समस्या समाधान गर्ने दावि गरे ।
उनले काठमाण्डौंमा सडक विस्तारको नजिर प्रस्तुत गर्दै उनले हेटौँडाको सडक विस्तारमा कुनै समस्या नरहेको बताए । सडक विस्तारबारे आप्mनो छुट्टै मोडालिटि रहेको समेत उनको दावि छ । ‘भिड र जुलुसबाट डराउने मान्छे केशव स्थापित हैन ।’–उनले भने–‘सडक छेउ रहेका प्रत्येक घरवालाको समस्या छुट्टाछुट्टै बुझन् हो भने समस्या समाधान गर्न सजिलो छ ।’
उनले सहमतिमा आए सहमतिमा र नआए कानून अनुसार अघि बढेर सडक विस्तार गर्ने आफ्नो अवधारणा रहेको बताए । उनले ३ नम्बर प्रदेशका १३ वटै जिल्लामा सडक विस्तारको काम गर्ने समेत दावि गरे ।
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...













-1786686763.jpg)



-1786539267.jpg)