१५ मंसिर हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे १६ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएकाे छ ।
बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष विजयकुमार श्रेष्ठको सभाध्यक्षतामा साधारणसभा भएको हाे । साधारणसभामा संस्था अध्यक्ष श्रेष्ठले संस्थागत प्रतिवेदन , सचिव अर्जुनप्रसाद हुमागाईले प्रगति प्रतिवेदन, काेषाध्यक्ष शुभद्रा काेईरालाले आर्थिक प्रतिवेदन र लेखा सदस्य कृष्णबहादुर मानन्धरले लेखा समितिकाे प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा विभिन्न विधामा उत्कृष्ठ शेयर सदस्यहरुलाई नगद सहित पुरस्कृत गरिएको थियाे । साधारणसभामा असली बचतकर्ता अनिता लम्साल, असली ऋणी शर्मिला सापकाेटा , ज्येष्ठ शेयर सदस्य गाेमा न्याैपाने, एकैदिन जाेडी सदस्य बन्ने विश्वराज न्याैपाने र शुभद्रा पुडासैनी, उत्कृष्ट कर्मचारी रमा देवकाेटा र संस्थापक शेयर सदस्य चन्द्र बहादुर मानन्धरलाई पुरस्कृत गरिएको थियो। साधारणसभामा हेटाैडा ६ का वडा अध्यक्षविष्णु बहादुर दाहाल, मकवानपुरगढी ७ का वडा अध्यक्ष सूर्यबहादुर रुम्बा,हेटाैडा६ का निवर्तमान अध्यक्ष अर्जुनप्रसाद चाैलागाई, संस्थाका संस्थापक अध्यक्ष श्याम प्रसाद श्रेष्ठ , हेटाैडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिम प्रसाद पाैडेल, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ सञ्चालक सदस्य हिमाल पाैडेल, नाैलाे विहानी कृषि सहकारी अध्यक्ष विष्णुप्रसाद ढुङ्गाना, गरिबी निवारण सहकारी अध्यक्ष कृष्णप्रसाद सापकोटा , टाेल विकास संस्था वडा समन्वय समिति हेटाैडा ६ का अध्यक्ष बासुदेव खतिवडा , कामधेनु बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष केशव धिताल लगायतकाे उपस्थिति रहेकाे थियाे ।
२ हजार ९ सय १५ जना शेयर सदस्य रहेकाे सहकारीकाे शेयर पूजी २ कराेड ८८ लाख निक्षेप ३१ कराेड ३७ लाख र २९ कराेड ७७ लाख कर्जा लगानी रहेको ब्यवस्थापक दिपा श्रेष्ठले जनाइन्।
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...


















