Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

समाज

मकवानपुरको बकैयामा घर बनाउने क्रममा एक पुरुष लडेर गम्भीर घाइते

1704953128311-1733225939.jpg

१८ मंसिर, हेटाैंडा। मकवानपुरको बकैयामा एक मजदूर लडेर गम्भीर घाइते भएका छन्। 

बकैया -४ अजिंगरेमा घरको एकतला माथीबाट खसेर भारत रक्सौल घर भएका  ३५ वर्षिय विकासकुमार गम्भीर घाइते भएका हुन्। विकास घर बनाउने मिस्त्र रहेको र स्थानीय एक व्यक्तिको घर बनाउने क्रममा घरको एक तलाबाट खसेका थिए।  टाउको र छातीमा गम्भिर चोट लागेका उनको  हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टिचिङ  पठाईएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा यादव
mahendra-yadav_FiJCRLbCZl-1765417353.jpg

२५ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र यादव चयन...

एनपीएलको दोस्रो क्वालिफायरमा आज लुम्बिनी र विराटनगर भिड्दै
Screenshot_20251117_07271-1765417007.jpg

२५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1765416632.jpg

२५ मंसिर, हेटौंडा । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल...

वडा प्रहरी हेटौडाले खेरौ हिरोइन सहित पौडेल प्रकाउ
597867086_146096399225717-1765373078.jpg

२४ मंसिर,हेटौंडा । वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराका प्रहरी प्रमुखको सक्रियतामा १ जना लागुऔषध कारोबारी...

हेटौंडामा भत्केको घर सफा गर्ने क्रममा लडेर एक मजदुर घाइते
597152574_120460102829836-1765369383.jpg

२४ मंसिर,हेटौँडा । हेटौंडामा भत्केको घर सफा गर्ने क्रममा लडेर एक मजदुर घाइते भएका छन् । बुधबार दिउसो हेटौँडा...

कैलाशमा पहिलो पटक शैक्षिक प्रदर्शनीको आयोजना
594334510_117527698806089-1765368761.jpg

२४ मंसिर, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक पालिका स्तरीय शैक्षिक प्रदर्शनी कार्यक्रमको...

विच्छालाई सांसदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
Kanchan-Bichchha-1765335485.jpg

२४ मंसिर, हेटौंडा । सर्वोच्च अदालतले कञ्चन विच्छालाई सांसद पदबाट हटाउने राप्रपाको निर्णय कार्यान्वयन नगर्न...

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
manab-adhikar-1765329435.jpg

२४ मंसिर, हेटौंडा । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज...

एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
Screenshot_20251117_07271-1765329254.jpg

२४ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी भिड्दै छन्। काठमाण्डु करण...

थप समाचार