२१ मंसिर, हेटाैडा । हेटाैडा ६ शान्तिटाेलमा रहेकाे शान्तिटाेल विकास संस्थाकाे २५ औ वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएकाे छ ।हेटाैडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँकाे प्रमुख आतिथ्यता एवम टाेल विकास संस्था अध्यक्ष केशव धितालकाे सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएकाे हाे ।
साधारणसभामा संस्था अध्यक्ष केशव धितालले संस्थागत प्रतिवेदन, सचिव प्रदिप ढुङ्गानाले प्रगति प्रतिवेदन र काेषाध्यक्ष पूर्णभद्र चाैलागाईले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।साधारणसभामा विभिन्न विधामा उत्कृष्ट काम गर्ने ब्यक्तिहरुलाई सम्मानित गरिएको थियाे ।
संस्थाकाे भवन निर्माणमा सहयाेग गर्ने उदय बिडारी, ज्येष्ठ सदस्य हिरामाया गाैतम, कृष्ण बहादुर क्षैत्री, उत्कृष्ट बचतकर्ता केशव सापकोटा , गाेमा सापकोटा, उत्कृष्ट काराेवारी बिन्दा राई उत्कृष्ट विधार्थी प्रतिक ढुङ्गाना र कृति तिमल्सिनालाई सम्मानित गरिएकाे थियाे। साधारणसभामा हेटाैडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, बागमती प्रदेश दुग्ध विकास बाेर्ड सञ्चालक सदस्य बासुदेव अधिकारी , पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, टाेल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुव अधिकारी , संस्थाका पूर्व अध्यक्ष बासुदेव सापकाेटा, साधुराम चाैलागाई , टाेल विकास संस्था भूगाेल ईन्चार्ज गाेमा लामिछाने , जनकल्याण सहकारीका अध्यक्ष हिमाल पाैडेल, कामधेनु बहुउद्देश्यीय सहकारीका अध्यक्ष उदय विडारी , प्रभातकालीन टाेल विकास संस्था अध्यक्ष महेन्द्र श्रेष्ठ , भरत सापकोटा लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...


















