Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सोस्टा हेटौंडा उपमहानगर समिति दाहालको नेतृत्वमा

Screenshot_20241207_19265-1733579093.jpg

२२ मंसिर, हेटौंडा। साेसल स्टडिज टिचर्स एसाेशियसन (साेस्टा) नेपाल हेटौंडा उपमहानगरपालिमा मान कुमार दाहालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ।

शनिबार सम्पन्न सोस्टा हेटौंडा उपमहानगरपालिकाको प्रथम भेलाले दाहालको नेतृत्वमा ९ सदस्य कार्यसमिति चयन गरेको हो। सोस्टा हेटौंडा उपाध्यक्षमा सुमन कोइराला, सचिवमा प्रदिप धिताल, सह सचिवमा दिल कुमार स्याङतान, सचिव (अर्थ) मा मिना श्रेष्ठ र सदस्यहरूमा सुनिल शिवाकोटी, गोपाल प्रसाद खतिवडा, सरस्वती लामा र सुनिल लामा रहेका छन्।सोस्टा मकवानपुर अध्यक्ष  भाेगेन्द्र लुँईटेलको सभाध्यक्षतामा सम्पन्न भेलाको  प्रमुख अतिथि सोस्टा मकवानपुरका निवर्तमान अध्यक्ष केशवराज सुवेदी रहेका थिए।

कार्यक्रममा प्याब्सन मकवानपुर अध्यक्ष विनोद सुवेदी, विमल घिमिरे, प्रतिमा गाैतम, माेहनप्रसाद शर्मा  लगायतकाे  आतिथ्यतामा रहेको थियो। कार्यक्रमको स्वागत मन्तब्य साेस्टा नेपालका प्रथम उपाध्यक्ष बालकुमार श्रेष्ठ र सञ्चालन महासचिव चिरन्जीवी घिमीरेले गरेका थिए । त्यसैगरी कार्यक्रममा सामाजिक  विषयगत शिक्षक तथा  निवृत्त सामाजिक शिक्षक सम्मान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार