Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

थाहा संचारको बार्षिकोत्सवमा साताव्यापी कार्यक्रम

Photo1-1518512039.jpg

१ फागुन, हेटौँडा । विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ ले दशौं बार्षिकोत्सव साताव्यापी कार्यक्रम गरी मनाउने भएको छ । २०६४ फाल्गुन ७ गतेबाट नियमित प्रशारण थालेको रेडियोले वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी साप्ताहिक रुपमा मनाउने भएको हो । 
रेडियोको कार्यालय हेटौँडा–४ अजरअमर रोडमा गरिएको पत्रकार सम्मेलनमा रेडियोका अध्यक्ष अस्मिता सुमार्गी, रेडियोका संरक्षक, सञ्चालक तथा सल्लाहकारहरु अजेयराज सुमार्गी, अरुणराज सुमार्गी, अंकिता सुमार्गी, मकवानपुर उद्योग वाणिज्य संघका सदस्य सुनिल अधिकारी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, स्टेशन म्यानेजर गौतम लगायतको उपस्थिति थियो । 
वार्षिकोत्सव कार्यक्रम अन्तर्गत बुधबार रजैयास्थित अग्नीहोत्र आश्रमलाई पुस्तक वितरण गर्ने, ३ गते थाहा दर्शनको बारेमा अन्तरक्रिया, ४ गते रक्तदान कार्यक्रम, ५ गते साईकल ¥यालि, ६ गते वक्तृत्वकला प्रतियोगिता र अन्तिम दिन फागुन ७ गते कवि गोष्ठी गरी रेडियोको वार्षिकोत्सव समापन गरिने स्टेशन म्यानेजर गौतमले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार