Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

परराष्ट्रमन्त्री चढेको जहाजको टायर पड्कियो

Nepal-Airlines-1473755755.jpg

२८ भदौ, काठमाण्डौं । पराराष्ट्रमन्त्री डा. प्रकाशशरण महत चढेको नेपाल वायु सेवा निगमको हवाईजहाजको टायर पड्किएको (ब्रष्ट) छ । दिल्लीबाट आएको आर ए २०६ को टायर त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा पड्किएको हो ।

अवतरणका क्रममा जहाजको पछाडिको बायाँतर्फको एउटा टायर काम नलाग्ने गरी पड्किएको जनाईएको छ । टायर पड्किए पनि परराष्ट्रमन्त्री महतसहित सबै यात्रु सुरक्षित रहेका छन् । जहाज रन वे मा रहेकाले दिउसो करिव १ बजेदेखि केही समय विमानस्थल बन्द भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
हेटौंडामा ५ जना नक्कली परीक्षार्थीलाई प्रहरीले समात्यो
102-1722065800.jpg

१२ साउन, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडाबाट ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। हेटौंडामा...

बागमतीमा कांग्रेसका ६ मन्त्रीले पाए जिम्मेवारी, एक अझै बिना विभागीय
Screenshot_20240727_11485-1722060248.jpg

१२ साउन, हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट ६ मन्त्रीले जिम्मेवारी पाएका छन् । एकजना भने अझै...

डुबेर एक बालकको मृत्यु
pokhari_ma_duber164490244-1722049183.jpg

१२ साउन, हेटौंडा । बुटवलको  तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको बरेङका १२ वर्षीय...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1722048246.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित...

कोशीमा माओवादीका मन्त्रीहरुले राजीनामा दिए
koshi-pradesh-1721999612.jpg

११ साउन, हेटौंडा । कोशीमा नेकपा माओवादी केन्द्र मन्त्रीहरुले राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारलाई दिएको...

राष्ट्र बैंकद्वारा चालु मौद्रिक नीति सार्वजनिक
Nepal-Rastra-Bank-970x500-1721981329.jpg

११ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल...

सौर्यको विमान दुर्घटनामा उद्धारमा खटिएका ५ पुरस्कृत
Screenshot_20240726_13433-1721980718.jpg

११ साउन, हेटौंडा । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै खोज तथा उद्धारमा खटिएका ५ प्रहरी अधिकारी पुरस्कृत...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
Gold-1721978858.jpg

११ साउन, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ घटेको हो । छापावाल सुन...

संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक सोमबार पुनः बस्ने
trc-1721978210.jpg

११ साउन, हेटौंडा । संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठकले सरोकारवालासँग थप छलफल गर्ने भएको छ । शुक्रबार...

थप समाचार