Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

मकवानपुरको बकैयामा करेन्ट लागेर एक युवक गम्भीर घाइते

IMG_1053-1691907138-1733968987.png

२७ मंसिर, हेटौंडा। मकवानपुरको बकैयामा करेन्ट लागेर एक व्यक्ति गम्भीर घाइते भएका छन्।

बुधबार अपरान्ह मकवानपुरको बकैया ६ टिकुलेमा स्थानीय २८ वर्षीय मनोज भोलन करेन्ट लागेर गम्भीर घाइते भएका हुन्। भोलनलाई घर नजिकै रहेको ट्रान्सफर फ्युज जोड्न विद्युत प्रवाह भइरहेको पोलमा चढेर फ्युज जोड्ने क्रममा करेन्ट लागेको र गम्भीर घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । गम्भीर घाइते उनको निजगढ स्थित सिटी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि वीरगन्ज लगिएको र अवस्था गम्भीर रहेको जनाइएको छ। भोलन विद्युत प्राधिकरणको कर्मचारी नरहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
माघे संक्रान्ति एवं माघी पर्व मनाइदै
maghiko-roti-1736818446.jpg

१ माघ, हेटौंडा । माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी...

२५ एसपी एसएसपी बढुवामा सिफारिस
police-800x500-2-1736817719.jpg

१ माघ, हेटौंडा ।  नेपाल प्रहरीका २५ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न...

मुख्यतया मौसम सफा रहने
Weather_Clean_KTM-1536x10-1736817352.jpg

१ माघ, हेटौंडा ।  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

सुनगाभा सहकारीको २२ औं साधारणसभा सम्पन्न
IMG_20250113_122413-1736766184.jpg

२९ पुस, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं साधारणसभा सम्पन्न भएको छ...

आजदेखि एक महिने स्वस्थानी व्रत एवं कथा वाचन शुरु
1611801621-pFCPk-1736731873.jpg

२९ पुस, हेटौंडा । आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1736731345.jpg

२९ पुस, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी...

नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा पोखरेलको नेतृत्वमा
FB_IMG_1736696233306_edit-1736696405.jpg

 २८ पुस, हेटौंडा। नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा उपमहानगर समिति कृष्ण प्रसाद पोखरेलको नेतृत्वमा नयाँ...

मनहरीमा स्कूलबसको ठक्करबाट बालिकाको मृत्यु
pngtree-bus-crash-clipart-1736688047.png

२८ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा स्कूल बसको ठक्करबाट गम्भीर घाइते बालिकाको उपचारको क्रममा मृत्यु भएको छ।...

महान्यायाधिवक्ता बडालद्वारा वार्षिक प्रतिवेदन पेश
Screenshot_20250112_15113-1736674002.jpg

२८ पुस, हेटौंडा । महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका छन्...

थप समाचार