Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राक्सिराङमा युवकको शव फेला, ३ जना प्रहरीको नियन्त्रणमा

FB_IMG_1712278017130-1734076554.jpg

२८ मंसिर, हेटौंडा। मकवानपुरको राक्सिराङमा एक व्यक्तिको शव फेला परेको छ।

शुक्रबार बिहान  मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर ५ इन्चराङमा  चैनपुरबाट काकडा जाने भित्री सडकमा अन्दाजी २०/२१ बर्षीय पुरुष मृत अवस्थामा फेला परेको मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिएका छन्।

मृत अवस्थामा फेला परेको शव मकवानपुर राक्सिराङ  ८ शिखरपुर घर भई हाल बारा जितपुर सिमरा - २२ अमलेखगंज बस्ने अन्दाजी २०/२१ वर्षीय समिर सुनार रहेको र शवको शनाखत निजको भिनाजु नाता पर्ने मिलन घतानेले  गरेको अर्यालले जनाएका छन् । मकवानपुर प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको टोली घटनास्थल पुगेको  घटनास्थलमा प्रहरीले  टाउकोमा चोट देखिएको,नाक मुखबाट रगत बगेको अवस्थामा फेला पारेको उल्लेख गरिएको छ। प्रहरीले घटनामा संलग्न भएको आशंका अनुसन्धानको लागि  ३ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार