२ फागुन, हेटौँडा । विन्दवासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ ले बुधबार मनहरी गाउँपालिकाको रजैयास्थित अग्निहोत्री आश्रमलाई धार्मिक पुस्तक सहयोग गरेको छ ।
रेडियोको दशौं बार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन रेडियोका संरक्षक एवं संचालक अजेयराज सुमार्गीले आश्रमका गुरु डा. सिताराम खनाललाई आश्रममै पुगेर पुस्तक हस्तान्तरण गरेका हुन् । पुस्तक वितरण गर्दै रेडियोका संरक्षक सुमार्गीले आगामी दिनमा पनि आश्रमलाई आवश्यक पुस्तक उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । रेडियोले शुक्र नीति, शुक्ल एर्जुवेद संहिता, चाणक्य नीति, कौटिल्य अर्थशास्त्र लगायतका पुस्तक आश्रमलाई सहयोग गरेको रेडियोका स्टेशन म्यानेजर मणीराज गौतमले बताए ।
कार्यक्रममा विन्दवासिनी मिडिया प्रालिका अध्यक्ष अस्मिता सुमार्गी, सञ्चालकद्वय अरुणराज सुमार्गी, अंकिता सुमार्गीसहित रेडियोका कर्मचारीहरुको सहभागिता रहेको थियो । ६ वर्ष अघि स्थापना भएको आश्रममा १२ जना विद्यार्थीहरु वैद्धिक पद्धति लगायतको अध्ययन गरिरहेका छन् ।
वार्षिकोत्सव कार्यक्रम अन्तर्गत विहिबार थाहा दर्शनको बारेमा ‘समकालिन राजनीतिक कति जनमुखी’ विषयक अन्तरक्रिया गर्ने, फागुन ४ गते हेटौँडाको बुद्ध चोकमा रक्तदान कार्यक्रम, ५ गते साईकल ¥यालि तथा विश्व साईकल यात्री पुष्कर शाहलाई सम्मान, ६ गते वक्तृत्वकला प्रतियोगिता र अन्तिम दिन फागुन ७ गते कवि गोष्ठी एवं थाहा सम्मान कार्यक्रमसहित वार्षिकोत्सव समापन गरिने म्यानेजर गौतमले जानकारी दिए ।
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...
१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...
१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...


















