३ पुस, हेटौँडा । दोस्रो कमाने महोत्सव-२०८१ पुस ११ गतेबाट सुरु हुने भएको छ। बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव बारे जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा हेटौंडा ८ का वडाअध्यक्ष रामकृष्ण थापाले स्थानीय पर्यटन, स्थानीय सांस्कतिक प्रबर्द्धन, स्थानिय व्यापार प्रदर्शनी भन्ने मुल नाराका साथ आउँदो पुष ११ गतेबाट १३ गते सम्म महोत्सवको आयोजना गरिने जनाएका हुन्।वडा भित्र रहेका स्थानिय कला सँस्कृति पहिचान र व्यापार, व्यवसाय प्रदशनी गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको वडाका अध्यक्ष थापाले बताए।
कार्यक्रमलाई थप आकर्षक बनाउन वडा भित्र रहेका २१ वटा बाल समुहहरुको विभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि हुने बताइएको छ । वडामा हुने यस महोत्सवले वडाका उत्पादनलाई बजारीकरण गर्न, विभिन्न समुहहरुका सीपलाई उजागर गर्नुका साथै वडाका होटल व्यवसायीलाई आर्थिक टेवा पुग्ने विश्वासका साथ महोत्सव आयोजना गरिन लागिएको कार्यक्रम संयोजक राजेश ढुङ्गानाले जनाएका छन्। तीन दिने महोत्सव सम्पन्न गर्न कुल ८ लाख रुपैँया लागत लाग्ने अनुमान रहेको आयोजकले जानकारी दिएको छ। गत वर्ष पनि कमाने महोत्सवको आयोजना गरिएको थियो।
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...


















