पुरानो तस्बिर
४ पुस, हेटौंडा । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा अवसरलाई हेटौंडामा सडक खाना महोत्सव गरिने भएको छ । मकवानपुर होटल एशोसिएसनले पुस १३ गतेदेखी १६ गतेसम्म एघारौं सडक खाना महोत्सव गर्न लागेको हो ।
एशोसियसनले बिहिबार पत्रकार सम्मेलन गरी हेटौंडाको हुप्रचौरको पूर्वतर्फको सडकमा महोत्सव गरिने जानकारी दिएको छ । पत्रकार सम्मेलनमा एशोसिएसनका निवर्तमान अध्यक्ष एंव महोत्सव संयोजक शंकरलाल श्रेष्ठले महोत्सवमा करिब ५० स्टल रहने र करिब ४० हजारले अवलोकन गर्ने जानकारी दिए ।
महोत्सवमा रैथाने बालीका परिकारका साथै केराका परिकार, नेवारी खाजाका परिकार, स्थानीय कलाकारको प्रस्तुती रहने एशोसिएसनका अध्यक्ष दिलिसगोविन्द जोशीले बताए । महोत्सवमा करिब ७० लाख रूपैयाँको कारोबार र साढे १४ लाख खर्च हुने आयोजकको अनुमान छ ।
पत्रकार सम्मेलनमा एशोसिएसनका संस्थापक अध्यक्ष भागिरथ शर्मा, निर्वतमान अध्यक्ष शंकरलाल श्रेष्ठ, वडा नम्बर २ का वडाध्यक्ष एंव एशोसिएसनका वरिष्ठ उपाध्यक्ष विष्णुगोपाल महर्जन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित कार्यसमितिलाई स्वागत एवं सम्मान गरिएको थियो ।
२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
२ साउन, हेटौंडा । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन भएको छ । पाटन अस्पतालमा उपचार गराउन लगिएका पाण्डेलाई...
२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
१ साउन, हेटौंडा । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री...
१ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको मन्त्रालय संख्या घटाउने...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
२१ असार, हेटौंडा । नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गरेको छ...
२१ असार, हेटौंडा । चितवनमा हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा भरतपुर महानगरपालिका-२३...
२३ असार, हेटौंडा । पोर्चुगल विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनसँग पराजित हुँदै...
२० असार, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभा बैठकमा बजेटबारे भएको गहन...
२८ असार, हेटौंडा । बझाङको केदारस्युँ गाउँपालिका-७ सुगरेस्थित भित्री सडकखण्डमा शनिबार जिप दुर्घटना हुँदा तीन...
२२ असार, हेटौंडा । नर्वे फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक...
२२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ...
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका...








-1784273395.jpg)




-1783180140.jpg)




