Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

भक्तबहादुर श्रेष्ठ : कम्युनिष्ट आन्दोलनका आदर्श नायक

Bhakta-Bdr-1518619944.jpg

सुमन नेपाली
भक्तबहादुर श्रेष्ठ नेपाली कम्युनिष्ट आन्दोलनको पर्यावाची नाम हो । निरंकुश पञ्चायती व्यवस्थाको दबदबा रहेको बेला उहाँ ‘शेरसिंह’ नामबाट क्रान्तिको पक्षमा लागे। उनी यस्तो व्यक्ति हुन्, जो जीवनको झण्डै ६ दशक लामो समय कम्युनिष्ट आन्दोलनमा विताए । माओवादी आन्दोलनलाई संकटकाल लगाएर टाउकाको मूल्य तोक्ने प्रतिक्रियावादीहरुको नजरमा उनी भयङ्कर आतंककारी हो । तर नेपाली गरिब जनताको मुक्ति चाहनेहरुको नजरमा कमरेड भक्तवहादुर श्रेष्ठ एक क्रान्तिकारी योद्धा हो । सिङ्गो कम्युनिष्ट आन्दोलनको आदर्श नायक हो ।
२०६८ साल पुष २७ गते उनको दिवंगत भयो । नेपालको कम्युनिष्ट आन्दोलन एवं महान जनयुद्धमा उनले खेलेको भूमिकाको सम्मान स्वरुप उनको नाममा “भक्तवहादुर स्मृति प्रतिष्ठान” निर्माण भयो । प्रतिष्ठानले उनको योगदान र जीवनीसंग सम्बन्धित विभिन्न पुस्तकहरु प्रकाशन गरेको छ । त्यही पुस्तकहरु मध्ये “भक्तवहादुर श्रेष्ठ विविध आयाम” स्मृति ग्रन्थ प्रकाशित भएको छ ।
ग्रन्थमा “मेरो जीवनका उकाली ओरालीहरु” शीर्षकमा उहाँको जन्मकालदेखि चौथो महाधिवेशन कालसम्म आफ्नै जीवनयात्राको वैचारिक वर्णन गरिएको छ भने कमरेड किरण, कमरेड मोहनविक्रम सिंह, कमरेड अनिल शर्मा, कमरेड गौरवको श्रेष्ठको वैचारिक जीवन पक्षसंग सम्बन्धित आलेखहरु रहेका छन् । डा. ऋषिराज बराल र डा. नन्दीश अधिकारीले उहाँको सिर्जनामाथि समालोचना गरेका छन् । त्यसैगरी उमाकान्त आचार्यले उहाँको समग्र जीवनी र व्यक्तित्वमाथि चर्चा गरेका छन् । पुस्तकमा उनकी छोरी प्रतिभा श्रेष्ठ, देवेन्द्र तिम्ला, पत्रकार प्रताप विष्टको संस्मरण रहेको छ भने पुस्तकको अन्त्यमा उनको जीवनसंग सम्बन्धित रङ्गीन फोटोहरु राखिएको छ ।
समग्रमा नेपाली क्रान्तिका वर्गदुश्मनका विरुद्ध सैद्धान्तिक र व्यवहारिक रुपमा लडेका कुशल राजनीतिक व्यक्तित्व कमरेड शेरसिंहको जीवन क्रान्तिकारीहरुका लागी वैचारिक प्रेरणा हो । पुस्तक पठनीय रहेको छ ।

पुस्तक : भक्तवहादुर श्रेष्ठ विविध आयाम

मूल्य : रु.४००।–

पृष्ठ  ः १७२
प्रकाशन : भक्तवहादुर स्मृति प्रतिष्ठान
साभार  : जनबाटो डट कम


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

थप समाचार