Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

श्रीमद् भागवत ज्ञान सञ्चार बृद्धाश्रमको अध्यक्षमा पुनः कटुवाल

IMG_20241221_105200-1734773614.jpg

६ पुस, हेटौंडा । हेटौंडा-१७ मा रहेको श्रीमद् भागवत ज्ञान सञ्चार बृद्धाश्रमको अध्यक्षमा लक्ष्मण कटुवाल चयन भएका छन् । संस्थाको १६ औं बार्षिक साधारणसभाले कटुवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
साधारणसभाले बरिष्ठ उपाध्यक्षमा उद्धव दाहाल, उपाध्यक्षमा चक्रधरी घिमिरे, सचिवमा नवराज न्यौपाने, कोषाध्यक्ष राघवराज न्यौपाने, सहसचिवमा रंगनाथ दाहाल र सदस्य राजकुमार विडारी, भागवत अगस्ती, गिता न्यौपाने, गणेश सुवेदी, दीपकबहादुर थापा, लक्ष्मण न्यौपाने, सीता पुडासैनी दाहाल, कृष्णप्रसाद तिमल्सिना, केशव धिताल र राधिका तिमल्सिना रहेका छन् । 
त्यस्तै, लेखा समिति संयोजक उदय विडारी, सदस्य सुन्दरराज अगस्ती, मन्दिर व्यवस्थापन संयोजकमा टिकाराम न्यौपाने, सदस्यमा विशु भट्ट, दिवा सेवा समिति संयोजकमा गुणराज न्यौपाने चयन भएको निर्वाचन समिति संयोजक केदार गौतमले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष कटुवालबाट संस्थागत प्रतिवेदन र लेखा समिति संयोजक टिकाराम न्यौपानेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नारायण स्वामी भट्टराईलाई आजीवन विशिष्ट सम्मान र प्रमुख अर्चक हरि सापकोटालाई सम्मान गरिएको थियो । कार्यक्रममा हेटौंडा-१७ का वडा अध्यक्ष उद्धव सत्याल, सल्लाहकार उदय विडारी, प्रमुख कथावाचक गोदादेवी आण्डाल लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार