७ पुस,हेटौँडा । हेटौडा ६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
बागमती प्रदेश उधोग, वाणिज्य तथा प्रशासन मन्त्री सुकमाया तामाङको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुङ्गानाको सभाध्यक्षतामा संस्थाको १४ औं वार्षिक साधारणसभा भएको हो । सभामा संस्था अध्यक्ष ढुङ्गानाले संस्थागत प्रतिवेदन, लेखा संयोजक गोपालचन्द्र भट्टराईले लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन र उपाध्यक्ष जयराम घिमिरेले ऋण उपसमितिको प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा संचारकर्मी सहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सञ्चारकर्मी तर्फ नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष मणिराज गौतम, संचारकर्मी पुष्पराज अधिकारी,नियमित बचतकर्ता रामकुमारी देवकोटा, असली ऋणी राजु गौतम, ज्येष्ठ शेयर सदस्य हाजिरमान डिमडुङ र उत्कृष्ट किसानमा रामनाथ बास्तोलालाई पुरस्कृत गरिएको थियो । साधारणसभामा हेटौडा ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य विजय पौडेल, हेटौडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिम प्रसाद पौडेल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान उपाध्यक्ष रुपेश दुलाल,संस्थापक अध्यक्ष राघव न्यौपाने, निवर्तमान अध्यक्ष भरत सापकोटा , हेटौडा ६ का निवर्तमान अध्यक्ष अर्जुन प्रसाद चौलागाई, गरिबी निवारण सहकारी अध्यक्ष कृष्णप्रसाद सापकोटा , कामधेनु बहुउद्देश्यीय सहकारी उपाध्यक्ष केशव धिताल लगायतको उपस्थिति रहेको थियो ।
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...


















