Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मनहरीमा वृद्धालाई आक्रमण गर्ने बाघले ६ वटा बाख्रा मार्यो

FB_IMG_1712278017130-1735529055.jpg

१५ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा पाटे बाघको आक्रमणबाट एक वृद्धा महिलाको ज्यान गएको छ भने सोही बाघले सोमबार बिहान ६ वटा बाख्रा मारेको छ।

आइतबार साँझ मनहरी ५ वसन्तपुरमा स्थानीय ७२ वर्षीया कान्छिमाया रुम्बालाई बाघले आक्रमण गरेको थियो। साझ ४ बजे घास काट्ने गएकी उनी हराइरहेकी थिइन्। हराइरहेको उनको बाघले आक्रमण गरेको अवस्थामा मृत शरीर फेला परेको थियो। रुम्बाको मृत शरीर फेला परेको स्थान भन्दा केही पर सोमवार बिहान स्थानीय सूर्यबहादुर मोक्तानको खोरबाट ६ वटा बाख्रा पनि मरेको अवस्थामा फेला परेको हो। साझमै बाघ गाउँमा देखा पर्न थालेपछि वसन्तपुर गाउँ यतिबेला त्रसित बनेका छन्। यता मकवानपुर मकवानपुरका प्रजिअ तिर्थराज चिलुवालले बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जसँग समन्वय भइसकेको प्रष्टखबरलाई बताएका छन्। घटनास्थलबाट चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमामा पर्छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार