Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मुद्रण संघ मकवानपुरको सर्वसम्मत उम्मेदवार राजु नेपाल

FB_IMG_1736046896457_edit-1736047224.jpg

२१ पुस, हेटौंडा।  मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै जाँदा उम्मेदवारी घोषणाको क्रम चलिरहेको छ। संघको २४ देखि २७ गते सम्म हुने निर्वाचनमा  नेतृत्वका लागि २ टिम प्रतिस्पर्धामा रहेको पक्क देखिन्छ।यति बेला धमाधम विभिन्न क्षेत्रमा उम्मेदवारी घोषणाको लहर चलिरहेको छ। 

यसै क्रममा शनिबार मुद्रण ब्यबसायी संघले मकवानपुर उद्योग वाणिज्य संघको निर्बाचनमा बस्तुगत तर्फको सदस्यको उम्मेदवार बन्नेको नाम टुङ्गो लगाएको छ। संघका अघ्यक्ष राजु नेपाललाई उम्मेद्वार बनाउने सर्बसम्मत प्रस्ताब गरेको छ ।संघको शनिबार बस्तीपुरमा भएको भेलाले नेपाललाई उम्मेद्वार बनाउने र नेपालको पक्षमा बस्तुगततर्फ सम्पूर्ण व्यवसायीहरुको साझा उम्मेदवारको रुपमा मत माग्ने निर्णय गरेको हो ।

भेलामा संस्थापक अध्यक्ष गोकर्ण सुबेदी, संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोपाल प्रसाद ढकाल, केन्द्रीय प्रथम उपाध्यक्ष रामप्रसाद घिमिरे   केन्द्रीय सहसचिब खिलानाथ लुईटेल,सहित बिभिन्न बस्तुगत संघ का अध्यक्ष एवम प्रतिनिधी र पूर्व अध्यक्षहरुले सर्वसम्मत नेपाललाई उम्मेदवार उठाउने निर्माण गरेका हुन्। नेपाल हेटौंडा २ मा रहेको नेपाल इन्टरनेशनल प्रन्टिङ्ग प्रा लीका संचालक समेत हुन्। नेपाल मकवानपुरका युवा व्यवसायी समेत हुन्। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार