Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

माओवादी केन्द्रीय समिति बैठकबाट १६ बुँदे प्रस्ताव पारित

maobadi_kendra-1736299790.jpg

२४ पुस, हेटौंडा । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय समिति बैठक १६ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । आइतबारदेखि शुरु भएको बैठक १६ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।
बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक तथा साङ्गठनिक र समसामयिक प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ ।
बैठकले नेपाल विद्युत् प्राधिकरण, त्रिभुवन विश्वविद्यालयलगायतका सार्वजनिक संस्थान र कर्मचारीतन्त्रमा सरकारले हस्तक्षेप गरेको निष्कर्ष निकालेको छ । बैठकले ती निकायमा राजनीतिक हस्तक्षेपको विरोध गर्दै माओवादीले स्वेच्छाचारी क्रियाकलाप बन्द गर्न माग गरेको छ ।
त्यस्तै, शासन र सार्वजनिक सेवा प्रवाहमा देखिएको सरकारी उदाशीनताप्रति माओवादीले चिन्ता जनाएको छ । भ्रष्टाचार नियन्त्रणसहित सुशासन र सेवा प्रवाह प्रभावकारी बनाउन माओवादीले सरकारसँग माग गरेको छ ।
देशका विभिन्न भागमा देखिएका सीमासम्बन्धी समस्या समाधानका लागि कूटनीतिक पहल थप प्रभावकारी बनाउन पनि माओवादीले सरकारसंग माग गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

थप समाचार